वर्षौंदेखि लुम्बिनीमा थन्काएर राखिएका विद्युतीय बस दशैँअगावै सञ्चालनमा आउने भएका छन् । लुम्बिनी विकास कोषका अनुसार दशैँअघि नै विद्युतीय गाडी सञ्चालन गर्ने गरी आवश्यक तयारी भइरहेको छ ।
विद्युतीय बस सञ्चालन गर्न बनेको कार्यदलले अहिले आफ्नो कामलाई तीव्रता दिएसँगै बस सञ्चालनको आशा पलाएको हो ।
कोषका कोषाध्यक्ष ढुण्डीराज भट्टराई (सिद्धिचरण)को संयोजकत्वमा विद्युतीय गाडी...