सशस्त्र प्रहरीद्वारा निशान तथा मौलो पुजा

सशस्त्र प्रहरी बल नेपालको निशान तथा मौलोपुजा सम्पन्न भएको छ । बडा दसैँको अवसरमा १९  नम्बर  गणको हेक्वा बगलामुखी हल्चोक स्वयम्भूमा  आज सशस्त्र प्रहरीको निशान तथा मौलो पूजा गरिएको हो ।सशस्त्र प्रहरी महानिरीक्षक शैलेन्द्र खनालले पूजा अर्चना गरेको उक्त निशान तथा मौलो पुजा कार्यक्रममा सशस्त्र प्रहरी अधिकृत, बिल्लादार तथा जवानहरूबाट पूजाअर्चना तथा मौलो परिक्रमा गरिएको थियो ।बिहान ७ बजेर ११ मिनेटको पूजाको संकल्प साइतमा गरिएको निशान तथा मौलो पूजा कार्यक्रममा महानिरीक्षक खनालले सशस्त्र प्र

सम्बन्धित सामग्री

पुजन, निशान र रवि पनि गए अस्ट्रेलिया

२५ साउन, काठमाडौं । नेपाली राष्ट्रिय फुटबल टिमबाट खेलिसकेका पुजन उपरकोटी, निशान खड्का र रवि पासवान पनि विदेशिएका छन् । उनीहरु बिहीबार अस्ट्रेलिया प्रस्थान गरेका छन् । पुजन र निशान जुनमा भारतमा भएको साफ च्याम्पियनसिपमा नेपाली टिममा थिए । दुई दिनअघि मात्रै फरवार्ड दिपकसिंह ठकुरी पनि अस्ट्रेलिया गएका थिए ।

निशान र प्रशान्त सेमिफाइनलमा

सुदूरपश्चिमका भरत चन्द, गण्डकीका निशान गुरुङ र कोसीका प्रशान्त दाहाल वीर गणेशमान सिंह राष्ट्रिय बक्सिङ प्रतियोगितामा बिहीबार सेमिफाइनलमा प्रवेश गरेका छन् । प्रतियोगिताको बिहीबार भएको पुरुष ७१ केजी तौलसमूहमा भरतले एपिएफका...

पायोनियर मोटो कर्पले ल्यायो 'निशान सुरक्षा' प्याकेज

पायोनियर मोटो कर्पले आफ्ना निशान गाडीका ग्राहकहरूको सुविधाका लागि 'निशान सुरक्षा' प्याकेज घोषणा गरेको छ । कम्पनीले निशान किक्स र निशान म्याग्नाइट गाडीहरूका आफ्टर-सेल्स सेवा दिनका लागि यो योजना ल्याएको बताएको हो ।

निशान र चन्द्रमालाई स्वर्ण

पारा राष्ट्रिय खेलकुदअन्तर्गत उपत्यकाव्यापी पारा–एथलेटिक्स प्रतियोगिता(होचा पुड्का)तर्फ निशान थापा र चन्द्रमा थापा क्षेत्रीले स्वर्ण जितेका छन् । दशरंग रंगशालामा मंगलबार भएको प्रतियोगितामा निशानले दुई सय मिटर दौडमा स्वर्ण जितेका हुन्...

निशान र चन्द्रमालाई स्वर्ण

काठमाडौं (हाम्रो खेलकुद) – निशान थापा र चन्द्रमा थापा क्षेत्री पारा राष्ट्रिय खेलकुदअन्तर्गत उपत्यकाव्यापी पारा एथलेटिक्स प्रतियोगिताको होचा पुड्कातर्फ पहिलो भएका छन् । त्रिपुरेश्वरस्थित दशरंग रंगशालामा मंगलबार भएको प्रतियोगितामा निशान पुरुष २ सय मिटर दौडमा पहिलो भएका हुन् । देवराज घिमिरे दोश्रो तथा मानबहादुर श्रेष्ठ तेश्रो भए । चन्द्रमाले महिला १ सय मिटर दौडमा शीर्ष […]

‘निशान किक्स्’ किन्दा एक लाख छुट

निशान इन्डियाले एसयुभी ‘निशान किक्स’मा एक लाख रुपैयाँसम्म छुट दिने घोषणा गरेको छ।

निशान नाच सकियो

पाँचथर, असोज २९ । पाँचथरको उत्तरी याङवरक थर्पुमा हरेक वर्ष दशैंको महानवमीमा मनाइने ऐतिहासिक निशान नाच यस वर्ष पनि नचाइएको छ । गत वर्ष कोरोना महामारीका कारण रोकिएको निशान नाच यस वर्ष मनाइएको हो । राज्य एकिकरणका क्रममा पुर्वमा राज्य गरेर वसेका लिम्वुवानका सेनासँग भएको लडाँइमा चौथो पटकसम्म जीतहार नभएपछि सम्झौता गरेको ताम्रपत्रसँगै उपहारका रुपमा […]

लिम्बू समुदायमा निशान नचाउँदै मौलो काट्ने परम्परा

धनकुटा : लिम्बू समुदायमा निशान नचाउँदै हर्षोल्लासका साथ मौलो काट्ने परम्परा कायम छ। तत्कालीन लिम्बुवानको तेह्रथुम, धनकुटा र पाँचथरमा हरेक वर्ष बडादशैंको नवमीका दिन निशान निकाल्ने परम्परा छ।पूर्वी नेपालमा बसोबास गर्दै आएका लिम्बू समुदायले ह बडादशैंको नवमीको दिन निशान निकाली मौलो काट्दै आएका छन। यसलाई लिम्बुवानको निशान भन्ने गरिन्छ। यसरी लिम्बूहरूसँग पुराना हात हतियारसहितको निशान हुनु भनेको परापूर्वकालदेखि उनीहरू लडाकु भएको प्रमाण रहेको डा. कमल तिगेलाको दाबी छ। तिगेलाका अनुसार परापूर्वकाल थिबोङ या

निशान र ड्याटसनको नयाँ शोरुम कलंकीमा

निशान र ड्याटसन मोटर्सको लागि नेपालको आधिकारिक बिक्रेता पायोनियर मोटोकर्पले कलंकीमा नयाँ शोरुम सञ्चालनमा ल्याएको छ । निशान र ड्याटसनको आधिकारिक डिलर मेगा मोटर्सले उक्त शोरुम सञ्चालन गरेको हो । यो बाहेक निशान र ड्याट्सनको शोरुम महाराजगञ्ज र बालकुमारीमा पनि उपलब्ध छ । कलंकीको नयाँ शोरुम सञ्चालनमा आएसँगै ग्राहक केन्द्रित सेवा विस्तारमा थप सहजता हुने […]