पाँचथर, असोज २९ । पाँचथरको उत्तरी याङवरक थर्पुमा हरेक वर्ष दशैंको महानवमीमा मनाइने ऐतिहासिक निशान नाच यस वर्ष पनि नचाइएको छ । गत वर्ष कोरोना महामारीका कारण रोकिएको निशान नाच यस वर्ष मनाइएको हो । राज्य एकिकरणका क्रममा पुर्वमा राज्य गरेर वसेका लिम्वुवानका सेनासँग भएको लडाँइमा चौथो पटकसम्म जीतहार नभएपछि सम्झौता गरेको ताम्रपत्रसँगै उपहारका रुपमा […]