‘निशान किक्स्’ किन्दा एक लाख छुट

निशान इन्डियाले एसयुभी ‘निशान किक्स’मा एक लाख रुपैयाँसम्म छुट दिने घोषणा गरेको छ।

सम्बन्धित सामग्री

होन्डाको बिग बाइक किन्दा १ लाख नगद छुट

काठमाडौं । होन्डाका बिग बाइक सेग्मेन्टका मोटरसाइकल खरिदमा १ लाख रुपैयाँसम्म नगद छुट पाइने भएको छ । होन्डा मोटरसाइकल तथा स्कुटरको नेपालका लागि आधिकारिक बिक्रेता स्याकार ट्रेडिङले फेस्टिभ स्कीम अन्तर्गत उक्त छुट दिने भएको हो । कम्पनीका अनुसार फेस्टिभ स्कीम अन्तर्गत होन्डा Hornet 2.0 मोटरसाइकल किन्दा १२ हजार रुपैयाँ नगद छुट पाइने छ । त्यस्तै […]

देखापढी विजिनेश न्यूज

काठमाडौं। नेपाल धितोपत्र बोर्डले एकैपटक नयाँ स्टक एक्सचेन्ज, धितोपत्र ब्रोकर र कमोडिटी एक्सचेञ्जका लागि लाइसेन्स खुला गरेको छ।सरकारले भन्सार दर घटाउँदा र भारततर्फको निर्यात घट्दा खानेतेलको मूल्य एक सातामा प्रतिलिटर ८० रुपैयाँसम्म घट्यो।नेपाली तयारी पोसाकको निर्यात बढाउन नेपाल चेम्बर अफ कमर्सले उद्योगीलाई सघाउने भएको छ। लक्ष्मी इन्टरकन्टिनेन्टलले हुन्डाईको गाडी किन्दा ग्राहकलाई पाँच लाख रुपैयाँसम्म नगद छुट दिने भएको छ।

हुन्डाइको गाडी किन्दा ५ लाखसम्म नगद छुट

हुन्डाई अटोमोवईल्सको आधिकारीक विक्रेता लक्ष्मी इन्टरकन्टिनेन्टलले आउँदै गरेको दशैँ, तिहार र छठलाई मध्यनजर गर्दै हुन्डाई फेस्टिभ डिलाइट २०७९ योजना ग्राहकहरु माझ ल्याएको छ । यो ग्राहकमुखि योजना भाद्र ३० गतेदेखि सुरु भएको कम्पनीले जनाएको छ ।  यस योजना अन्तर्गत, ग्राहकहरुले रु.५,००,००० सम्मको आकर्षक नगद छुटका साथै स्क्यान कार्ड मार्फत् थप १५०,००० लाख सम्मको नगद छुट पनि पाउन सक्नेछन् । साथै यो योजनामा ग्राहकहरुले गाडी खरिद गर्दा १ वर्षसम्मको निःशुल्क बीमा पाउनेछन् । सबै हुन्डाई गाडीहरु ३ वर

निशान किक्स किन्दा ३ लाख ५० हजार छुट, कति पर्ला त मूल्य ?

योसँगै कम्पनीले १ वर्षसम्मको इन्स्योरेन्स र सडककर छुट दिने घोषणा पनि गरेको छ । सबै छुट गरेर ग्राहकले समग्रमा ४ लाख ५२ हजारको लाभ उठाउन सक्ने कम्पनीको दाबी छ

नयाँ वर्षमा सुजुकीको कार किन्दा यस्ता छन् अफर

नेपालका लागि सुजुकी कारको आधिकारिक विक्रेता सीजी मोटोकर्पले  यस नयाँ बर्षमा कार किन्नेहरूका लागि आकर्षक ग्राहक योजना ‘सुजुकी ह्याप्पी न्यू कार’ सार्वजनिक गरेको छ । यो योजना अन्तर्गत ग्राहकले दुई लाख रुपैयाँसम्म बराबरको नगद छुट, एक लाख पच्चिस हजार रुपैयाँसम्म एक्सचेन्ज बोनस, १ वर्षको सवारी बीमा र स्क्र्याच कार्ड मार्फत पचहत्तर हजार सम्म अतिरिक्त छुट  पाउन सक्ने कम्पनीले जनाएको छ । यो योजना नेपालभर रहेका सुजुकी गाडीका ३८ वटै सोरूमहरुमा लागू हुने कम्पनीको भनाइ छ । सुजुकीक

बजाजले ल्यायो ‘पाँचको पन्च’ नयाँ वर्ष योजना

बजाज अटोले नयाँ वर्ष केन्द्रित ‘बजाज पाँचको पन्च’ योजना घोषणा गरेको छ । जस अन्तर्गत ग्राहकहरूलाई पाँच पटक पुरस्कार जित्ने मौका प्राप्त हुन्छ । बजाजको विज्ञापन आफ्नो फेसबुक पेजमा सेयर गर्नेलाई बाइक किन्दा १ हजार रुपैयाँको छुट प्राप्त हुने सो कम्पनीले जानकारी दिएको छ ।यो योजना अवधिमा बाइक किन्दा बजाजले ५० हजार रुपैयाँसम्म छुट व्यवस्था गरेको पनि जनाएको छ । बाइक बुक गर्नेलाई १ लाख रुपैयाँसम्म छुट व्यवस्था गरिएको कम्पनीले जनाएको छ । त्यस्तै, यो अफरबारे अरूलाई रिफर गर्नेलाई ३ पटक

दराजको दशैं अफर: निःशुल्क सिपिङ, सामान किन्दा ७० प्रतिशतसम्म छुट

नेपालको अनलाइन बजार, दराजले आफ्नो वार्षिक उत्सव अभियान – दराज दशैं धमाका सुरु भएको घोषणा गरेको छ। यो अभियान असोज १० (सेप्टेम्बर २६) देखि सुरु हुने छ र यस्मा ग्राहकहरुले १० लाख भन्दा बढी उत्पादनहरुमा मज्जाको छुट पाउने कम्पनीले जनाएको छ।कम्पनीका अनुसार अभियानको मुख्य आकर्षणहरु भने निः शुल्क शिपिंग, अनलाइन प्री–पेमेन्टमा २०% (अधिकतम रु २,५००) को छुट, रु ५००० सम्मको मेगा भाउचर , ५०,००० मूल्यको उत्पादन रु १ मा जित्ने मौका र बम्पर उपहारको रूपमा टीभीएस एनटर्क १२५ स्कूटर रहेको छ। त्यसैगरी, दराजको नयाँ लाइभ स्ट्रिमि सुविधाले ग्राहकहरुलाई अभियानको अवधिमा हरेक दिन भाउचर जित्ने मौका पनि प्रदान गर्ने कम्पनिको दाबी रहेको छ। अभियानको अन्य हाइलाइटहरु भने रश आवर, इमेज रिभिउ एण्ड विन, नयाँ प्रयोगकर्ताको लागि भाउचर, खेल क्षेत्रहरु, फलो एण्ड विन, विक्रेता वाउचर र फटाफट डिल रहेको कम्पनीले जनाएको छ ।यस अभियानन अन्तर्गत डेबिट कार्डको माध्यमबाट २०% (अधिकतम रु २००० छूट) र क्रेडिट कार्डको माध्यम बाट २०% (अधिकतम रु २,५०० छुट) सम्म बचत गर्न सक्षम हुने कम्पनीले जनाएको छ। कम्पनीका अनुसार नबिल बैंक, एनआईसी एशिया बैंक, सानिमा बैंक, ग्लोबल आईएमई बैंक, एनएमबी बैंक, माछापुच्छ्रे बैंक, बैंक अफ काठमाडौँ र सिटिजन्स बैंकका ग्राहकहरु माथि उल्लेखित पूर्व–भुक्तानीमा छुट प्राप्त गर्न सक्नेछन्। यसबाहेक, ग्राहकहरु एनआईसी एशिया बैंक,सनराइज बैंक, सिटिजन्स बैंक र माछापुच्छ्रे बैंकका क्रेडिट कार्डको माध्यमबाट ०% ब्याजमा सजिलो मासिक किस्त योजनाको मजा लिन सक्ने कम्पनीले उल्लेख गरेको छ। साथै, आईएमई पे वा ईसेवा मार्फत भुक्तानी गर्ने ग्राहकहरुले १०% (अधिकतम रु १०००) सम्मको अतिरिक्त छुट पाउन सक्ने छन्।  कम्पनीका अनुसार दराज दशैं धमकामा लोकप्रिय खेल १ रुपैयाँकोे माध्यमबाट ग्राहकहरुले १ रुपैयाँमा निम्न मध्य कुनै पुरस्कार जित्नको लागी भाग लिन सक्ने छन् ः २ रात तीन दिन पोखराको राउन्ड ट्रिप, रियलमि सी २१ वाई , मन्त्र मुक्ति अकुस्टिक गितार, यसुदा अल्कलाइन वाटर पिउरिपÞmायार, र श्री बालाजी हिराको झुम्का । स्पष्ट गर्नको लागी, एक ग्राहकले मात्र एक पुरस्कारको लागी खेल्न सक्नेछ । भाग लिनको लागी, ग्राहकहरु अनलाइन प्रीपेमेन्टको माध्यमबाट रु.१ प्रीपे गर्नु पर्ने कम्पनीले जनाएको छ । यसै गरि दशैं धमाकामा सामसंग देखि एप्पल फोनहरुमा विशेष छुटहरु रहेको र रियलमि सी २१ वाईको विशेष प्रक्षेपण हुने दराजले जनाएको छ ।  ग्राहकहरुले असोज १० (सेप्टेम्बर २६) बाट विशेष गरी दराजमा रियल मि सी २१ वाईको प्रिबुक गर्न सक्नेछन् ।  कम्पनीका अनुसार दशैँ धमाकामा एम आई, फिलिप्स, आमय्रा, रोह्तो, कन्भर्स, लोट्टो, वाइल्डहर्न, एर्के, सीजी डिजिटल, पानासोनिक, न्यु ब्यालेन्स, बियर्डो, मी मी, मसला बिड्स, मामाअर्थ, फ्यानटेक, सामसंग, र रियल मि जस्ता पार्टनर ब्रान्डहरुले ७० % सम्मको छुट प्रस्ताव गरिरहेका छन्।  ग्राहकहरुले दराजको ग्लोबल कलेक्सन मार्फत भारतको केहि उत्कृष्ट ब्रान्ड – उस्त्र, इनविभ, आयिषा, जनास्याहरुको उत्पादन खरिद गरि ७०% सम्मको छुट पाउन सक्ने दराजले जनाएको छ।

‘डाट्सन फेस्टिभ हट डिल’ योजनाः कार किन्दा मोबाइल गिफ्टदेखि २ लाखसम्मको छुट

काठमाडौं । नेपालमा डाट्सन गाडीको आधिकारिक बिक्रेता पायोनियर मोटो कर्पले चाडपर्वको अवसर पारेर ‘डाट्सन फेस्टिभ हट डिल’ योजना सार्वजनिक गरेको छ ।कार खरिद गर्ने व्यक्तिहरुका लागि कम्पनीले नेपालीहरुको महान चाड दशैंको अवसर पारेर यो आकर्षक योजना ल्याएको हो । यस योजनामा ग्राहकले कूल २ लाख ४ हजार १५२ बराबरको विशेष सुविधा, १ लाख २५ हजार नगद छुटको साथै कार खरिद गर्ने ग्राहकलाई २७ हजार ९९९ मूल्य पर्ने रेडमी नोट १० एस प्राप्त गर्ने कम्पनीले जनाएको छ । साथै १ वर्षको बीमा तथा सवारी कर, वा

फोटोन भ्यान किन्दा तीन महिना किस्ता तिर्नु नपर्ने

एमएडब्लु वृद्धि कमर्सियल भेहिकलले फोटोन मोटर्स दसैं अफर ल्याएको छ । कम्पनीले सेभ टनाटन अर्न टनाटन नारासहित ल्याएको यो योजना अन्तर्गत भ्यान भ्यु सीएस २ एलको खरीदमा तीन महिनासम्म किस्ता तिर्नु नपर्ने जनाएको छ । कम्पनीका अनुसार ८० प्रतिशत सम्म फाइनान्स, दुई लाख ५० हजार रुपैयाँ सम्म छुट र १२ लाखको डाउनपेमेन्टमा गाडी दिइनेछ । […]