पायोनियर मोटो कर्पले ल्यायो 'निशान सुरक्षा' प्याकेज

पायोनियर मोटो कर्पले आफ्ना निशान गाडीका ग्राहकहरूको सुविधाका लागि 'निशान सुरक्षा' प्याकेज घोषणा गरेको छ । कम्पनीले निशान किक्स र निशान म्याग्नाइट गाडीहरूका आफ्टर-सेल्स सेवा दिनका लागि यो योजना ल्याएको बताएको हो ।