काठमाडौं । निजामती प्रशासनमा कर्मचारी सरुवामा स्पष्ट र वैज्ञानिक मापदण्ड नहुँदा सरुवा सधैं विवादित हुने गरेको छ । विवादका बीच हुने धेरै सरुवामा आर्थिक चलखेल हुने गरेको आरोपसमेत लाग्ने गरेको छ । महिनैपिच्छे हरेकजसो मन्त्रालय र निकायले दर्जनौँ संख्यामा कर्मचारी सरुवा गर्ने गरेका छन् । तर, अन्तरमन्त्रालय सरुवाको जिम्मेवारी पाएको संघीय मामिला तथा सामान्य प्रशासन […]