२८ मंसिर, काठमाडौं । निर्वाचन आयोगले एउटा दलको अध्यक्ष अर्को दलबाट सांसद बन्न पाउने वा नपाउने विषयमा कानुनी प्रष्टता नभएको बताएको छ । त्यसैले यस्तो विषय सम्बन्धित व्यक्तिको नैतिकतासँग जोडिने प्रमुख निर्वाचन आयुक्त दिनेश थपलियाले बताए । नेपाल परिवार दलका अध्यक्ष एकनाथ ढकाल समानुपातिक निर्वाचन पद्धतिबाट नेकपा एमालेको सांसद निर्वाचित भएका छन् । बुधबार आयोगमा […]