स्वास्थ्य बिमा कार्यक्रम कम्पनीलाई दिने विषय पुनरावलोकन गर्न माओवादी सांसद पोखरेलको माग

नेकपा (माओवादी केन्द्र)का नेता तथा सांसद गिरिराजमणि पोखरेलले स्वास्थ्य बिमा कार्यक्रम कम्पनीलाई दिने विषय पुनरावलोकन गर्न सरकारसँग माग गरेका छन्। प्रतिनिधिसभाको बिहीबारको बैठकमा आगामी आर्थिक वर्षको बजेटमाथिको छलफलमा भाग लिँदै...