एमसीसीसँगै राष्ट्रियता  र लोतन्त्रको विषय उठ्यो, संसोधनबिना पास हुन सक्दैन : माओवादी सांसद शक्ति बस्ने

काठमाडौं : नेकपा (माओवादी केन्द्र)का सांसद शक्तिबहादुर बस्‍नेतले मिलिनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी)सँगै लोकतन्त्र र राष्ट्रियताको विषय उठेको बताएका छन्। उनले सरकारले स्पष्ट बनेर संसदलाई जवाफ दिनुपर्ने बताए। उनले भने, 'राष्ट्रियता लोकतन्त्र संलग्नता र असंलग्नताका विषयहरु एमसीसीसँग जोडिएर आएका छन्। केही प्रश्न गम्भीर प्रश्न उठेका छन्।' उनले एमसीसीसँगै नेपालमा विभिन्न शंका उपशंका…