भीम रावलले संसदमा भने- मूल्यवृद्धिको विषय बहुआयामिक छ

काठमाडाैँ-  नेकपा एमालेका नेता एवं प्रतिनिधिसभा सांसद डा. भीम रावलले मूल्यवृद्धिको विषय बहुआयामिक भएको बताएका छन्। शुक्रबार प्रतिनिधिसभा बैठकमा बोल्दै उनले पेट्रोल, डिजेल, ग्यास लगायत दैनिक उपभोग्य वस्तुको मूल्यवृद्धि घटाउने विषय एकतर्फी सोचेर मात्रै नसकिने बताएका छन् । रावलले समस्याको दिर्घकालीन समाधान खोज्नुपर्नेमा जोड दिँदै विद्युतीय सवारी साधन र चुल्हो सहुलियतमा बाँड्न सरकारलाई सुझाव पनि […]

सम्बन्धित सामग्री

भारतमा राज्य सभाका विपक्षी दलका १९ सांसद निलम्बित

भारतमा अधिवेशन अवरुद्ध गरेको भन्दै माथिल्लो सदन राज्य सभामा विपक्षी दलका १९ सांसदलाई साता भरका लागि निलम्बन गरिएको छ । ‘राज्य सभाबाट विपक्षी सांसदहरूलाई निलम्बन गर्ने निर्णय भारी हृदयले लिइएको थियो ।  मूल्यवृद्धिको विरोधमा निरन्तर संसद अवरुद्ध गरेपछि उनहरूलाई एक साताका लागि निलम्बन गरिएको बताइएको छ । ‘उनीहरूले अध्यक्षको अपीललाई बेवास्ता गरिरहे’, माथिल्लो सदनमा भाजपा नेता पियुष गोयलले भने, ‘अर्थमन्त्री निर्मला सीतारमण निको भएर संसदमा फर्केपछि सरकार मूल्यवृद्धिमा बहसको

सरकारलाई सभामुखको निर्देशन : मूल्यवृद्धिको कारणबारे सदनमा जानकारी गराउनू

काठमाडौं : सभामुख अग्निप्रसाद सापकोटाले मूल्यवृद्धिको कारणबारे संसदमा जानकारी गराउन सरकारलाई निर्देशन दिएका छन्। सोमबारको प्रमुख प्रतिपक्षी दल नेकपा एमालेकी सांसद पद्‍मा अर्यालले पेट्रोलियम पदार्थको मूल्यवृद्धिको कारण खोज्दै संसद् चल्न नदिने चेतावनी दिएपछि सभामुखले सरकारलाई कारण पेश गर्न निर्देशन दिएका हुन्। मूल्यवृद्धिमा सरकार मौन रहेको आरोप लगाएपछि सभामुखले रुलिङ गर्दै भने, ‘माननीय सदस्यहरूले उठाएको विषयमा मेरो गम्भीर ध्यानाकर्षण भएको छ। र सरकारको ध्यानकर्षण गराउन चाहन

नेपाललाई पेट्रोल, डिजल, एलपी ग्यास मुक्त देश बनाऔँ - गगन थापा

काठमाण्डाै – सत्तारूढ नेपाली कांग्रेसका महामन्त्री एवम् सांसद गगनकुमार थापाले मूल्यवृद्धिको मारमा परेका जनतालाई तत्काल राहत दिन सरकारसँग माग गर्नुभएको छ । महामन्त्री थापाले पेट्रोलियम पदार्थको मूल्यवृद्धिले आउने दिनमा झनै चुनौती थपिने भन्दै त्यसको नियन्त्रणका लागि युद्धस्तरमा काम गर्न पनि प्रधानमन्त्री शेरबहादुर देउवाको गम्भीर ध्यानाकर्षण गराउनुभयो । पेट्रोलियम पदार्थको मूल्यवृद्धि तत्काल हटाउन माग गर्दै संसदमा पेस गरिएको जरुरी सार्वजनिक महत्त्वको प्रस्तावमाथिको छलफलमा भाग लिँदै उहाँले कुनै मन्त्रालयलाई यो समस्या पन्छाए...

मूल्यवृद्धिको मारमा परेका जनतालाई तत्काल राहत दिन गगन थापाको माग

सत्तारुढ नेपाली काँग्रेसका महामन्त्री एवम् सांसद गगनकुमार थापाले मूल्यवृद्धिको मारमा परेका जनतालाई तत्काल राहत दिन सरकारसँग माग गरेका छन् । महामन्त्री थापाले पेट्रोलियम पदार्थको मूल्यवृद्धिले आउने दिनमा झनै चुनौती थपिने भन्दै त्यसको नियन्त्रणका लागि युद्धस्तरमा काम गर्न पनि प्रधानमन्त्री शेरबहादुर देउवाको गम्भिर ध्यानाकर्षण गराए ।पेट्रोलियम पदार्थको मूल्यवृद्धि तत्काल हटाउन माग गर्दै संसदमा पेश गरिएको जरुरी सार्वजनिक महत्वको प्रस्तावमाथिको छलफलमा भाग लिँदै उनले कुनै मन्त्रालयलाई यो समस्या पन्छाए

युद्धस्तरमा काम गर्ने बेला आएकाे छ: सांसद गगन थापा

काठमाडाैँ- सत्तारूढ नेपाली कांग्रेसका महामन्त्री एवम् सांसद गगनकुमार थापाले मूल्यवृद्धिको मारमा परेका जनतालाई तत्काल राहत दिन सरकारसँग माग गरेका छन्। पेट्रोलियम पदार्थको मूल्यवृद्धि तत्काल हटाउन माग गर्दै संसदमा पेश गरिएको जरुरी सार्वजनिक महत्त्वकाे प्रस्तावमाथिको छलफलमा भाग लिँदै उनले यस्ताे माग गरेका हुन् । महामन्त्री थापाले पेट्रोलियम पदार्थको मूल्यवृद्धिले आउने दिनमा झनै चुनौती थपिने भन्दै त्यसको […]

भोट हालेको भोलिपल्ट सरकारले नागरिकलाई महँगीको डण्डाले हिर्कायो : ओली

काठमाण्डाै – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले वर्तमान सरकारले मूल्यवृद्धिको कीर्तिमान कायम गरेको आरोप लगाउनु भएको छ । संसदमा सरकारको नीति तथा कार्यक्रममाथि छलफलमा भाग लिँदै उहाँले मूल्यवृद्धिको पवृत्ति अभूतपूर्व रहेको भन्दै टिप्पणी गर्नुभयो । एमाले अध्यक्ष ओलीले पालिका चुनावको भोट हालेको भोलिपल्टै नागरिकलाई महंगीको डण्डाले हानेको बताउनुभयो । पेट्रोलियम पदार्थको मूल्यवृद्धि गरेको एक हप्ता पनि नपुग्दै फेरि अर्को मूल्यवृद्धि गरेर सरकारले नागरिकलाई पटक पटक डण्डाले हिर्काउने काम गरेको टिप्पणी गर्नुभयो । उहाँले पे...

मुल्यवृद्धि विरुद्ध संसद्मा सार्वजनिक महत्वको प्रस्ताव दर्ता

काठमाडौ : पेट्रोलियम पदार्थमा भएको मुल्यवृद्धि विरुद्ध संसदमा सांसदहरुले सार्वजनिक महत्वको प्रस्ताव दर्ता गरेका छन्। प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका प्रमुख सचेतक विशाल भट्टराई प्रस्ताव  र एमालेका यज्ञराज सुनुवार र गणेशकुमार पहाडी, राप्रपाका राजेन्द्र लिङ्देन र जनमोर्चाकी दुर्गा पौडेलले समर्थनमा सार्वजनिक महत्वको प्रस्ताव दर्ता गरेका हुन्। मूल्यवृद्धिको बिषयमा छलफल गर्नुको ६ कारण समेत पेश गरेका छन्।  अनेक विकल्प हुँदा हुदै सरकारले बदनियत पूर्वक मूल्यवृद्धिको गरेकाले प्रतिनि

इन्धनको मूल्यवृद्धिको विरोधमा साइकल चढेर राहुल गान्धी पुगे संसदमा

ग्यास, पेट्रोल, डिजेल लगायत इन्धनको मूल्यवृद्धिको विरोधमा मंगलबार साइकल चढेर उनी संसद भवन पुगेका हुन्।