काठमाडौं । नेपाल बारले प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराको राजीनामा माग्दै ११ कात्तिकदेखि गर्दै आएको आन्दोलन नरम बनाउँदै लगेको छ । प्रधानन्यायाधीश राणाको राजीनामा मागदेखि महाअभियोगका लागि राजनीतिक दलहरूसँग आग्रह गरेको बारले मंगलबार विज्ञप्ति जारी गर्दै कालोपट्टी बाँधी दैनिक १ घण्टा धर्ना दिने जनाएको छ । सर्वोच्च अदालतमा बुधबारदेखि गोला प्रथाद्वारा पेसी तोकिने भएपछि नेपाल बारले आन्दोलनको […]
The post प्रधानन्यायाधीशविरुद्ध बारको आन्दोलन नरम बन्द appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal.