बारको आन्दोलन तुहिएको छैनः उपाध्यक्ष भट्टराई

काठमाडौं, २१ मंसिर । नेपाल बार एसोसिएसनका उपाध्यक्ष ईश्वरीप्रसाद भट्टराईले बारको आन्दोलन नतुहिएको दाबी गरेका छन् । उनले ‘प्रधानन्यायाधीशलाई महाभियोग लगाइदेऊ, हामीलाई बचाइदेऊ’ भनेर कसैलाई हारगुहार नगरेको पनि बताए । नेपाली रेडियो नेटवर्क (एनआरएन) को कार्यक्रम नेपाली बहसका लागि पत्रकार ऋषि धमलासँग कुरा गर्दै उपाध्यक्ष भट्टराईले भने, “नेपाल बारको आन्दोलन कदापि तुहिएको छैन । प्रधानन्यायाधीशको […]

सम्बन्धित सामग्री

नेपाल बारले गरेको आन्दोलन सफल हुन्छ : पूर्वन्यायाधीश लाल

नेपाल बार एशोसियसनका उपाध्यक्ष रक्षा बस्यालले सर्वोच्चका न्यायाधीश इजलास फर्किँदैमा बारको आन्दोलन कमजोर नहुने बताउनुभयो ।

गृहमन्त्रीले न्यायालयलाई ब्यारेकमा परिणत गरे: बार उपाध्यक्ष

काठमाडौं, ६ मंसिर । नेपाल बार एसोसिएसनका उपाध्यक्ष सुरेन्द्र थापा मगरले न्यायालयको शुद्दीकरणको पहिलो पात्र प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणा भएकाले तत्काल राजीनामा दिनुको विकल्प नभएको बताएका छन् । नेपाली रेडियो नेटवर्क (एनआरएन) को कार्यक्रम नेपाली बहसका लागि पत्रकार ऋषि धमलासँग कुरा गर्दै बार उपाध्यक्ष मगरले भने, “बारको आन्दोलन समग्र न्यायपालिकाको शुद्दीकरणका निम्ति हो । न्यायालय शुद्दीकरणको […]

बारको आन्दोलन सत्ता गठबन्धनका दलहरूविरुद्ध सोझिन सक्ने चेतावनी

काठमाडौं, कात्तिक २३ । नेपाल बार एसोसिएसनका उपाध्यक्ष ईश्वरीप्रसाद भट्टराईले बारको भद्रतापूर्ण मागलाई बेवास्ता गरेमा सत्ता गठबन्धनका दलहरुविरुद्ध पनि आन्दोलन सोझिन सक्ने चेतावनी दिएका छन् । आज नेपाली रेडियो नेटवर्कको कार्यक्रम नेपाली बहसका लागि पत्रकार ऋषि धमलासँग कुरा गर्दै भट्टराईले भने, “हाम्रो आन्दोलनबारे सत्ता गठबन्धनका दलहरूलाई गम्भीर ध्यानाकर्षण गराएका छौं । प्रधानन्यायाधीशलाई आफू अनुकूल प्रयोग […]