बारको आन्दोलन आज चौथो दिन पनि जारी

काठमाडौं– नेपाल बार एशोसिएसनको आन्दोलन आज चौथो दिन पनि जारी रहने भएको छ । सर्वोच्च अदालतका प्रधानन्यायाधीश नियुक्तीलगायतको माग गर्दै गत आइतबार देखी आन्दोलनमा उत्रिएको बारको आन्दोलन चौथो दिनमा पनि जारी रहने भएको हो ।  बारका अध्यक्ष गोपालकृष्ण घिमिरेका अनुसार मंगलापुर बारका सबै ९० इकाइहरूले एक साथ आन्दोलन गरेका थिए । उनका अनुसार जबसम्म प्रधानन्यायाधीशलगायत […]