बारको आन्दोलन चर्काउन शम्भु थापाको निर्देशनमा पोखरामा हुने अखिल नेपाल राष्ट्रिय कानुन व्यवसायी सम्मेलन काठमाडौंमा सारियो

काठमाडौं, २ मंसिर । प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको राजीनामा मागेर आन्दोलनरत नेपाल बार एशोसिएशनको आन्दोलन कमजोर बन्दै गएको छ । इजलास बहिष्कार गर्दै आएका अधिकांश न्यायाधीशहरु काममा फर्किन थालेको र धमाधम मुद्दाको सुनुवाई गर्न थालेपछि बारको आन्दोलन तुहिने पदाधिकारीको चिन्ता छ । उनीहरुले आन्दोलनम ादिन प्रतिदिन कानून व्यवसायीहरुको संख्या घट्न थालेको भन्दै कसरी आन्दोलनलाई सशक्त […]