नेपाल बारको आन्दोलन अरु कसैले ‘रिमोट-कन्ट्रोल’बाट चलाईराखेको छ : रमेश बडाल (भिडिओसहित)

काठमाडौं, १८ मंसिर । पूर्व महान्याधिवक्ता एवम् नेकपा (एमाले)का नेता रमेश बडालले नेपाल बारको आन्दोलन सुरु हुनुभन्दा अघि नै आफूले सल्लाहकार समितिको बैठकमा पुगेर इजलास बहिष्कार गर्ने काम नगरौं भनेर सुझाव दिएको पनि स्मरण गराए । उनले यदि इजलास बहिष्कार गरिए जनताप्रति घात हुन्छ भनेर पहिले नै भनेको पनि स्मरण गराए । हिजो राति प्राइम […]

सम्बन्धित सामग्री

निर्वाचनको विषयमा रमेश बडाल र खिमलाल देवकोटाबीच चर्काचर्की (भिडिओसहित)

काठमाडौं, १० माघ । निर्वाचनको विषयमा पूर्व महान्यायाधिवक्ता एवम् नेकपा (एमाले) का नेता रमेश बडाल र नेकपा (माओवादी केन्द्र) का नेता तथा अधिवक्ता खिमलाल देवकोटाबीच मत बाझिएको छ । बडालले माओवादी निर्वाचनबाट भाग्न खोजेको गम्भीर आरोप लगाए । हिजो राति प्राइम टिभीबाट प्रसारण भएको जनता जान्न चाहन्छन् कार्यक्रममा पत्रकार ऋषि धमलासँग कुरा गर्दै उनले यस्तो […]

नयाँ महान्यायाधिवक्तामा रमेश बडाल

५ चैत, काठमाडौं । नयाँ महान्यायाधिवक्तामा रमेश बडाल नियुक्त भएका छन् । प्रधानमन्त्री कार्यालयबाट महान्यायाधिवक्तामा बडालको नाम सिफारिस गरिएकोमा शुक्रबार राष्ट्रपतिको कार्यालयले नियुक्ति गरेको हो । आजै अग्‍नी खरेलले महान्यायाधिवक्ताबाट राजीनामा दिएका थिए । खरेलको राजीनामा स्वीकृत …

रमेश बडाल महान्यायाधिवक्तामा नियुक्त, खरेललाई राष्ट्रपतिको धन्यवाद

काठमाडौं: राष्ट्रपति विद्यादेवी भण्‍डारीले महान्यायाधिवक्ता अग्निप्रसाद खरेलको राजीनामा स्‍वीकृत गरेकी छन्। खरेलले पत्रकार सम्मेलन गरेर संविधानको धारा १५७ (४) (क) बमोजिम शुक्रवारदेखि लागू हुनेगरी पदबाट राजीनामा दिएका थिए। राजीनामा स्वीकृत गर्दै राष्ट्रपतिले महान्यायाधिवक्ताको हैसियतले सम्पादनको गरेको कार्यप्रति धन्यवाद व्यक्त गरेकी छन्। त्यसैगरी प्रधानमन्त्रीको सिफारिसमा राष्ट्रपति भण्डारीले चावहिल निवासी अधिवक्ता रमेश…

रमेश बडाल महान्यायाधिवक्ता नियुक्त

काठमाडौं : राष्ट्रपति विद्यादेवी भण्डारीले अधिवक्ता रमेश बडाललाई महान्यायाधिवक्ता नियुक्त गरेकी छिन्। अग्निप्रसाद खरेलले दिएको राजीनामा स्वीकृत भएसँगै उनले काठमाडौं महानगरपालिका–७ का बडाललाई संविधानको धारा १५७ को उपधारा (२) बमोजिम महान्यायाधिवक्ता नियुक्त गरेकी हुन्। बडाललाई शुक्रबारै प्रधानमन्त्री ओलीले नियुक्तिका लागि सिफारिस गरेका थिए।खरेलले संविधान धारा १५७ को उपधारा (४) को खण्ड (क) बमोजिम शुक्रबारदेखि नै लागू हुनेगरी खरेलले राजीनामा दिएका थिए। राष्ट्रपति भण्डारीले महान्यायाध

महान्यायाधिवक्तामा रमेश बडाल सिफारिस

न्युज अफ नेपाल, काठमाडौं । नयाँ महान्यायाधिवक्तामा रमेश बडाललाई सिफारिस गरिएको छ । अग्नि खरेलले राजीनामा दिएसँगै प्रधानमन्त्री कार्यालयबाट नयाँ महान्यायाधिवक्तामा बडालको नाम सिफारिस गरिएको हो । नयाँ न्यायाधिवक्ता नियुक्तका लागि राष्ट्रपति कार्यालयमा सिफारिस गरिएको हो ।

महान्यायाधिवक्तामा अधिवक्ता रमेश बडाल सिफारिश

अग्नि खरेलले राजीनामा दिएपछि रिक्त भएको महान्यायाधिवक्ता पदमा नियुक्तिका लागि अधिवक्ता रमेश बडालको नाम सिफारिश भएको छ । महान्यायाधिवक्ता नियुक्तिका लागि प्रधानमन्त्री केपी शर्मा ओलीले अधिवक्ता बडालको नाम राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष सिफारिश गरेका हुन् । महान्यायाधिवक्तालाई प्रधानमन्त्री एवं सरकारको प्रमुख कानूनी सल्लाहकार मानिन्छ । बडालले प्रतिनिधि सभा विघटनको मुद्दामा प्रधानमन्त्री केपी शर्मा ओलीको पक्षमा बहस गरेका थिए । उनकै नेतृत्वमा ८७ जना कानून व्यवसायीहरूले संयुक्त बहस नोट सर्वोच्चमा पेश गरेका थिए । निवर्त...

महान्यायाधीवक्ता खरेलको ठाउँमा रमेश बडाल

काठमाडौं : सरकारको कानुनी सल्लाहकारको भूमिकामा रहने महान्यायाधीवक्ता पदबाट अग्नि खरेलले राजीनामा दिएपछि उनको स्थानमा प्रधानमन्त्री केपी शर्मा ओलीले रमेश बडाललाई सिफारिस गरेका छन्। प्रधानमन्त्रीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले उनको नियुक्ति गर्नेछिन्। सिफारिस भएका बडाल कानुन व्यवसायी हुन्। प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभा विघटन गरेपछि सर्वोच्च अदालतमा मुद्दा चल्दा बडालले…

रमेश बडाल महान्यायाधिवक्तामा सिफारिस

अधिवक्ता रमेश बडाल महान्यायाधिवक्तामा सिफारिस हुनुभएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो मुख्य कानुनी सल्लाहकार महान्यायाधिवक्ताका लागि बडाललाई सिफारिस गर्नुभएको बताइएको छ ।