विवेकशील साझा पार्टीका पूर्वअध्यक्ष उज्वल थापाको अवस्था गम्भीर, थप उपचारका लागि मेडिसिटी लगियो

थापाको स्वास्थ्य अवस्था एकदमै नाजुक भएपछि 'एक्स्टाकोर्पोरियल मेम्बरेन अक्सिजिनेसन' (इसिएमओ) प्रविधिबाट उपचार गर्न मेडिसिटी अस्पताल लगिएको डाक्टर विश्व दवाडीले नागरिकन्यूजलाई बताए।...

सम्बन्धित सामग्री

साझा पार्टी र विवेकशील पार्टीबीच एकता हुने

काठमाडौँ , साउन ८ । पहिलो चरणको स्थानीय निर्वाचनमा राम्रो मत पाउन सफल नयाँ पार्टीहरु विवेकशील र साझा पार्टीवीच एकता हुने भएको छ । दुवै पार्टीलाई नेतृत्व गरिरहेका विवेकशील नेपाली दलका उज्वल थापा र साझा पार्टीका रवीन्द्र मिश्रबीच भएको एकता वार्ता सकारात्मक भएकोले एकता हुने सम्भावना देखिएको छ ।  विवेकशील नेपाली दल र साझा पार्टीको नाम मिसाएर ‘विवेकशील साझा पार्टी’ नाम राख्ने सम्भावना रहेको दुवै पार्टीका प्रवक्ताले जानकारी दिएका छन् । भने निर्वाचन आयोगमा दर्ता भइसकेकाले चुनाव चिन्ह र साझा नेतृत्व मिलाउन व्यस्थ रहेको बताइएको छ ।