अभिनेत्री ढुङ्गानाको शल्यक्रिया

काठमाडौं । अभिनेत्री नीता ढुंगानाले ललितपुरको मेडिसिटी अस्पताल एपेन्डिक्सको शल्यक्रिया गरेकी छन् । सोमबार बिहान अभिनेत्री ढुंगानाको एपेन्डिक्सको शल्यक्रिया भएको हो । आइतबार देखि उनी मेडिसिटी अस्पताल भर्ना भएकी थिइन् । लाजिम्पाटमा व्यूटी पार्लर उद्घाटन गर्न कार्यक्रममा जाने क्रममा अस्वस्थ भएपछि उनी अस्पताल पुगेकी थिइन् । अहिले ढुंगानाको स्वास्थ्य अवस्था भने ठिक रहेको उनको पारिवारिक […]

सम्बन्धित सामग्री

अभिनेत्री पूजा शर्माको शल्यक्रिया, सोमबार बेलुकासम्म डिस्चार्ज हुने

अभिनेत्री पूजा शर्माको एपेन्डिक्सको शल्यक्रिया गरिएको छ। सामाजिक सञ्जालबाट स्वास्थ्य अवस्थाको जानकारी दिंदै उनले फोटो सेयर गरेकी छन्।

अभिनेत्री पूजा शर्माको शल्यक्रिया, सोमबार बेलुकासम्म डिस्चार्ज हुने

अभिनेत्री पूजा शर्माको एपेन्डिक्सको शल्यक्रिया गरिएको छ। सामाजिक सञ्जालबाट स्वास्थ्य अवस्थाको जानकारी दिंदै उनले फोटो सेयर गरेकी छन्।

अभिनेत्री पूजा शर्माको शल्यक्रिया, फिल्मकर्मीले गरे स्वास्थ्यलाभको कामना

काठमाडौं । मेडिसिटी अस्पतालमा अभिनेत्री पूजा शर्माको एपेन्डिक्सको शल्यक्रिया गरिएको छ । सामाजिक सञ्जालबाट स्वास्थ्य अवस्थाको जानकारी दिंदै उनले फोटो सेयर गरेकी छन् । आइतबार शल्यक्रिया गरिएको र सोमबार बेलुकासम्म डिस्चार्ज हुने जनाइएको छ । ‘सफलतापूर्वक …

अभिनेत्री नीता ढुंगाना अस्पताल भर्ना

अभिनेत्री नीता ढुंगाना अस्पताल भर्ना भएकी छन् । एपेन्डिक्सको समस्या देखिएपछि उनलाई आइतबार मेडिसिटी अस्पताल भर्ना गरिएको पति हरिहर अधिकारीले जानकारी दिए । हरिहरका अनुसार सोमबार बिहान चिकित्सकले उनको एपेन्डिक्सको शल्यक्रिया गरेका छन् । उनको स्वास्थ्य अवस्था अहिले ठिक रहेको छ । उनी अझै केही दिन अस्पतालमै रहनेछिन् । आइतबार लाजिम्पाटमा एक पार्लर उद्घाटन गर्न आयोजित कार्यक्रममा जाने क्रममा उनको स्वास्थ्यमा समस्या देखिएको थियो । त्यसपछि पहिले ओम अस्पताल लगिएको उनलाई त्यसपछि मेडिसिटी पुर्याइएको थिय

अभिनेत्री नीता ढुंगाना अस्पताल भर्ना

काठमाडौं । अस्वस्थ भएपछि अभिनेत्री नीता ढुंगाना मेडिसिटी अस्पताल भर्ना भएकी छन् । सोमबार बिहान चिकित्सकले उनको एपेन्डिक्सको शल्यक्रिया गरेका छन् । आइतबार लाजिम्पाटमा पार्लर उद्घाटन गर्न आयोजित कार्यक्रममा जाने क्रममा अस्वस्थ भएपछि उनी त्यतैबाट अस्पताल लागेकी थिइन् । सुरुमा ओम अस्पताल लगिए पनि त्यसपछि उनलाई मेडिसिटीतर्फ लगिएको थियो । नीतालाई अझै दुई दिन अस्पतालमै […]

सर्जरीपछि कन्नड अभिनेत्री स्वातिको अनुहारको स्वरुप नै बिग्रियो

काठमाडौं । भारतीय अभिनेत्री स्वाति सतीशले हालै रुट क्यानल अर्थात् दाँत सम्बन्धी एक शल्यक्रिया गरिन् जुन उनलाई महंगो सावित भयो । गलत उपचारको कारण यी कन्नड अभिनेत्रीको अनुहारको स्वरुप बिग्रियो । खराब शल्यक्रियापछि उनका केही तस्वीर पनि सार्वजनिक भएका छन् । स्वातिले आफ्नो यस्तो अवस्थाको जिम्मेवारी चिकित्सकलाई ठहर्‍याएकी छन् । साथै, गलत रुपमा उपचार गरेको […]

शल्यक्रियापछि बिग्रियो अभिनेत्री स्वातीको अनुहार

कन्नड अभिनेत्री स्वाती सतीशले हालै रुट क्यानालको शल्यक्रिया गराएकी थिइन् जसका कारण उनले ठूलै समस्या भोग्नुपरेको छ । गलत उपचारका कारण स्वाती सतीशको अनुहार बिग्रियो । शल्यक्रियापछिका उनका केही तस्बिर पनि बाहिरिएका छन्  । स्वातीले आफ्नो अवस्थाका लागि चिकित्सकलाई दोष दिँदै गलत उपचार गरेको आरोप समेत लगाएकी छन् ।अहिले स्वातीलाई चिन्न मुश्किलरिपोर्टका अनुसार बेङ्गलोर निवासी स्वाती सतीशले हालै रुट क्यानालको शल्यक्रिया गराएकी थिइन् । यसपछि उनको पुरै अनुहार सुन्निएको थियो र दुख्न पनि सुरु भएको थियो ।

तौल कम गराउन शल्यक्रिया गर्दा कन्नडा अभिनेत्रीको ज्यान गयो

काठमाडौँ– भारतको साउथ इन्डियन फिल्म उद्योग अन्तर्गत पर्ने कन्नडा अभिनेत्री चेतना राजको निधन भएको छ ।  २१ वर्षकी चेतनाको बेंगलुरको एक निजी अस्पतालमा निधन भएको हो । भारतीय मिडियाका अनुसार केही दिन अघि उनले तौल कम गराउन शल्यक्रिया गराएकी थिइन् । शल्यक्रियामा भएको गल्तीले भोलिपल्टदेखि नै उनको फोक्सोमा समस्या हुन थाल्यो र अन्ततः उनको निधन […]

तौल घटाउन शल्यक्रिया गर्दा कन्नड अभिनेत्रीको मृत्यु

कन्नड टेलिभिजन अभिनेत्री चेतना राजको बैङ्लोरको एक निजी अस्पतालमा मृत्यु भएको छ । उनले आफ्नो तौल घटाउनका लागि एक शल्यक्रिया गराएकी थिइन्, जसको कारण उनको स्वास्थ्य खराब भएको थियो । चेतना राज कन्नड टेलिभिजनको ‘गीता’ र ‘दोरस्वामी’ जस्तो लोकप्रिय टेलिशृंखलामा काम गरिसकेकी छिन् । ‘फ्याट फ्रि’ प्लास्टिक सर्जरीका लागि उनी मे १६ मा अस्पताल भर्ना […]