काठमाडौं, ३ कात्तिक । नायिका वर्षा शिवाकोटी स्वास्थ्यमा समस्या आएपछि अहिले स्वास्थ्य लाभ गरिरहेकी छिन् । बुधबार आफूलाई ‘माइनर हार्ट अट्याक’ भएको सामाजिक सञ्जालमार्फत उनी आफैले जानकारी दिएकी हुन् । अभिनेत्रीलाई ह्दयघातकै कारण परिवारले मेडिसिटी अस्पताल पुर्याएका थिए । अहिले उनी सामान्य उपचारपछि घरमै आराम गरिरहेको जनाइएको छ । उनका फ्यानहरुले वर्षाको स्वास्थ्य लाभको कामना […]