चुनावपछि कांग्रेसलाई ठूलो दल बनाउन मलाई मत दिनुहोस् : निधि

काठमाडौं : नेपाली कांग्रेसका सभापतिका उम्मेदवार विमलेन्द्र निधिले नेतृत्व परिवर्तन जरुरी रहेको उल्लेख गरेका छन्।आइतबार साँझ महाधिवेशन प्रतिनिधिहरूलाई सम्बोधन गर्दै फेसबुकमा स्टाटस लेख्दै निधिले पार्टीको नेतृत्व परिवर्तन सबैको चाहना भएको उल्लेख गरेका हुन्।निधिले लेखेका छन्, ‘केन्द्रीय सभापति पदमा मैले मनोनयन पत्र दर्ता गराइसकेको छु। पार्टीभित्र नेतृत्व परिवर्तन तपाईंहरू सवैको चाहना हो।’ लामो समय सभापति शेरबहादुर देउवालाई साथ दिएका निधि यस पटकको महाधिवेशनबाट कांग्रेसमा आफ्नै नेतृत्व स्

सम्बन्धित सामग्री

पाकिस्तानमा नयाँ सरकार बनाउन कसरत जारी

काठमाडौं- पाकिस्तानमा सम्पन्न निर्वाचनमा कुनै पनि राजनीतिक दलले स्पष्ट बहुमत प्राप्त गर्न असफल भएसँगै नयाँ सरकार बनाउन कसरत सुरु भएको छ । निर्वाचनको परिणामबाट पूर्वप्रधानमन्त्री नवाज सरिफको पाकिस्तान मुस्लिम लिग नवाज (पीएमएल–एन) सबैभन्दा ठूलो दल बनेर उदाएको छ । यस पार्टीले ७५ सिट पाएको छ । यद्यपि गत फेब्रुअरी ८ मा सम्पन्न निर्वाचन परिणामअनुसार स्वतन्त्र […]

सदनमा कस्तो रहला प्रतिपक्षी कांग्रेसको भूमिका

प्रतिनिधिसभा सदस्य निर्वाचनमा सबैभन्दा ठूलो दल बनेको कांग्रेस गठबन्धन टिकाएर आफ्नो नेतृत्वमा सरकार बनाउन असफल भएपछि अब संख्याका आधारमा बलियो प्रतिपक्षका रूपमा रहनेछ। प्रतिनिधिसभामा कांग्रेसका ८९ सांसद छन्।...

परिस्थिति मिले एमालेले पनि सरकार बनाउन पहल गर्ने

काठमाडौं, पुस ४ । प्रतिनिधिसभा सदस्य निर्वाचनबाट दोस्रो ठूलो दल बनेको नेकपा (एमाले)ले आफ्नो नेतृत्वमा सरकार बनाउन आफूले कुनै पहल नगरेको जनाएको छ। राष्ट्रपति विद्यादेवी भण्डारीले आइतबार साँझ संविधानको धारा ७६ को उपधारा ९२० अनुसार नयाँ सरकार बनाउन प्रधानमन्त्रीमा दाबी पेस गर्न दलहरूलाई आह्वान गरे पनि एमालेले त्यसका लागि आफ्ना तर्फबाट कुनै पहल नभएको जनाएको […]

परिस्थिति मिले एमालेले पनि सरकार बनाउन पहल गर्ने

काठमाडौं । प्रतिनिधिसभा सदस्य निर्वाचनबाट दोस्रो ठूलो दल बनेको नेकपा एमालेले आफ्नो नेतृत्वमा सरकार बनाउन आफूले कुनै पहल नगरेको जनाएको छ। राष्ट्रपति विद्यादेवी भण्डारीले आइतबार साँझ संविधानको धारा ७६ को उपधारा ९२० अनुसार नयाँ सरकार बनाउन प्रधानमन्त्रीमा दाबी पेस गर्न दलहरूलाई आह्वान गरे पनि एमालेले त्यसका लागि आफ्ना तर्फबाट कुनै पहल नभएको जनाएको हो। एमाले […]

सत्ता गठबन्धनको सरकार नबनेमा एकीकृत समाजवादी के गर्छ ?

निर्वाचन आयोगले आमनिर्वाचनको अन्तिम नतिजा बिहीबार राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष पेस  गर्यो । पेस गरेसँगै नयाँ सरकार गठनको विषयले राजनीतिक वृत्त तात्न थालेको छ । सबैभन्दा धेरै सिट पाएर पहिलो दल बनेको नेपाली कांग्रेस सरकार बनाउन आन्तरिक छलफलमा जुटेको छ । तर अहिलेसम्म सरकार गठनबारे सत्ता गठबन्धनमा ठोस सहमति भएको देखिँदैन । संसदको दोस्रो ठूलो दल एमालेले समेत […]

प्रदेश १ : सरकार बनाउन दलहरूले गर्न थाले कसरत

विराटनगर : मंसिर ४ गते सम्पन्न प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको समानुपातिकतर्फको मत परिणाम आएसँगै यतिवेला प्रदेश १ मा सरकार बनाउन दलहरू दौडधुपमा व्यस्त भएका छन्।प्रदेश १ मा कुनै पनि दलले बहुमत पाएको छैन। त्यसो हुँदा सरकार बनाउन अहिले सत्तारुढ गठबन्धन र प्रतिपक्षी दल नेकपा एमाले सांसदको जोडघटाउमा लागि परेका छन्।प्रदेश १ मा ठूलो दल नेकपा एमाले बनेको छ भने दोस्रो ठूलो दल नेपाली काँग्रेस छ। माओवादी केन्द्र तेस्रो र राप्रपा चौथो, पाँचौंमा एकीकृत समाजवादी र छैटौंमा&nbs

उपेन्द्र यादवसँगै प्रदेश १ को सत्ता समीकरण फेरिने संकेत

१८ मंसिर, विराटनगर । प्रदेश १ मा सरकार बनाउने नेकपा एमालेको प्रयास अप्ठ्यारोमा पर्ने देखिएको छ । ४० सिट (प्रत्यक्ष जितेको र समानुपातिकबाट आउन सक्ने अनुमानित) सहित प्रदेशसभाको सबभन्दा ठूलो दल बनेको एमालेलाई सरकार बनाउन थप ७ सांसदको समर्थन चाहिन्छ । चुनावी तालमेल गरेको राप्रपाले ६ सिट पाएको छ भने जनता समाजवादी पार्टी (जसपा) ले […]

संसदमा ठूलो दल कांग्रेसलाई सरकार बनाउन अरूकै भर

काठमाडौं । नेपाली कांग्रेसले नयाँ संसदमा ठूलो दलको हैसियत पाउने पक्का भएको छ । ४ मंसिरमा सम्पन्न प्रतिनिधिसभा निर्वाचन परिणामअनुसार कांग्रेस संसद्मा सबैभन्दा ठूलो दलको हैसियतमा पुग्न लागेको हो । मंगलबार रातिसम्म प्राप्त परिणामअनुसार कांग्रेसले प्रतिनिधिसभामा प्रत्यक्ष निर्वाचन प्रणालीतर्फ ५३ सिटमा जित निकालिसकेको छ । यस्तै, २ क्षेत्रमा कांग्रेसको अग्रता छ । समानुपातिकतर्फ हेर्दा कांग्रेसको […] The post संसदमा ठूलो दल कांग्रेसलाई सरकार बनाउन अरूकै भर appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

संसद्मा ‘ठूलो’ दल बन्दै कांग्रेस : सरकार बनाउन भने अरूकै भर

काठमाडौं । नेपाली कांग्रेसले नयाँ संसदमा ठूलो दलको हैसियत पाउने पक्का भएको छ । ४ मंसिरमा सम्पन्न प्रतिनिधि सभा निर्वाचन परिणामअनुसार कांग्रेस संसद्मा सबैभन्दा ठूलो दलको हैसियतमा पुग्न लागेको हो । मंगलबार रातिसम्म प्राप्त परिणामअनुसार कांग्रेसले प्रतिनिधि सभामा प्रत्यक्ष निर्वाचन प्रणालीतर्फ ५३ सिटमा जित निकालिसकेको छ । यस्तै, २ क्षेत्रमा कांग्रेसको अग्रता छ । समानुपातिकतर्फ […]

एमालेकै नेतृत्वमा कार्यदल बनाउन मुख्यमन्त्रीको प्रस्ताव

प्रदेश १ का मुख्यमन्त्री राजेन्द्रकुमार राईले प्रदेश १ को नामकरणको विषय टुंग्याउनका लागि एमाले संसदीय दलका नेताकै नेतृत्वमा संयन्त्र निर्माण गर्न प्रस्ताव गरेका छन् । विराटनगरमा आज आयोजित सञ्चारकर्मीहरुसँगको अन्तरक्रिया तथा सम्मान कार्यक्रममा राईले एमाले ठूलो दल भएका कारण उसैको नेतृत्वमा संयन्त्र बनाएर सहमतिको प्रयास गर्न प्रस्ताव गरेका हुन् । ‘एमाले संसदीय दलका नेता तथा एमालेकै संसदीय दलका सिनियर नेताको नेतृत्वमा सर्वदलीय संयन्त्र बनाऔं, त्यसले सहमतिमा प्रदेशसभामा नामको प्रस्ताव गरोस