सदनमा कस्तो रहला प्रतिपक्षी कांग्रेसको भूमिका

प्रतिनिधिसभा सदस्य निर्वाचनमा सबैभन्दा ठूलो दल बनेको कांग्रेस गठबन्धन टिकाएर आफ्नो नेतृत्वमा सरकार बनाउन असफल भएपछि अब संख्याका आधारमा बलियो प्रतिपक्षका रूपमा रहनेछ। प्रतिनिधिसभामा कांग्रेसका ८९ सांसद छन्।...