१८ मंसिर, विराटनगर । प्रदेश १ मा सरकार बनाउने नेकपा एमालेको प्रयास अप्ठ्यारोमा पर्ने देखिएको छ । ४० सिट (प्रत्यक्ष जितेको र समानुपातिकबाट आउन सक्ने अनुमानित) सहित प्रदेशसभाको सबभन्दा ठूलो दल बनेको एमालेलाई सरकार बनाउन थप ७ सांसदको समर्थन चाहिन्छ । चुनावी तालमेल गरेको राप्रपाले ६ सिट पाएको छ भने जनता समाजवादी पार्टी (जसपा) ले […]