संसदमा ठूलो दल कांग्रेसलाई सरकार बनाउन अरूकै भर

काठमाडौं । नेपाली कांग्रेसले नयाँ संसदमा ठूलो दलको हैसियत पाउने पक्का भएको छ । ४ मंसिरमा सम्पन्न प्रतिनिधिसभा निर्वाचन परिणामअनुसार कांग्रेस संसद्मा सबैभन्दा ठूलो दलको हैसियतमा पुग्न लागेको हो । मंगलबार रातिसम्म प्राप्त परिणामअनुसार कांग्रेसले प्रतिनिधिसभामा प्रत्यक्ष निर्वाचन प्रणालीतर्फ ५३ सिटमा जित निकालिसकेको छ । यस्तै, २ क्षेत्रमा कांग्रेसको अग्रता छ । समानुपातिकतर्फ हेर्दा कांग्रेसको […] The post संसदमा ठूलो दल कांग्रेसलाई सरकार बनाउन अरूकै भर appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

सम्बन्धित सामग्री

देउवाकै नेतृत्वमा सरकार बनाउने प्रयासमा काँग्रेस

काठमाडौं। प्रतिनिधिसभामा सबैभन्दा ठूलो दल कांग्रेसले आफ्नै नेतृत्वमा नयाँ सरकार गठनको प्रयास थालेको छ। सत्ता गठबन्धनमा सहभागी अर्को दल माओवादी केन्द्रले सरकारको नेतृत्वमा दाबी गरिरहेका बेला कांग्रेसले भने आफ्नै नेतृत्वमा सरकार गठनको प्रयास थालेको हो। कांग्रेसले सरकार गठन प्रयोजनका लागि सांसदहरूको हस्ताक्षरसमेत संकलन गरिरहेको छ। काँग्रेसले शुक्रवारदेखि नै सांसदलाई खाली पृष्ठमा हस्ताक्षर गराउन शुरु गरेको हो।

सत्ता गठबन्धनको सरकार नबनेमा एकीकृत समाजवादी के गर्छ ?

निर्वाचन आयोगले आमनिर्वाचनको अन्तिम नतिजा बिहीबार राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष पेस  गर्यो । पेस गरेसँगै नयाँ सरकार गठनको विषयले राजनीतिक वृत्त तात्न थालेको छ । सबैभन्दा धेरै सिट पाएर पहिलो दल बनेको नेपाली कांग्रेस सरकार बनाउन आन्तरिक छलफलमा जुटेको छ । तर अहिलेसम्म सरकार गठनबारे सत्ता गठबन्धनमा ठोस सहमति भएको देखिँदैन । संसदको दोस्रो ठूलो दल एमालेले समेत […]

समृद्ध मधेस प्रदेशः चुनौती र सम्भावना

मधेस प्रदेशसभाको ठूलो दल एमाले वा दोस्रो ठूलो दल कांग्रेसमध्ये जसले सरकार बनाएपनि जनमत पार्टी निर्णायक देखिएको छ।...

प्रदेश १ : सरकार बनाउन दलहरूले गर्न थाले कसरत

विराटनगर : मंसिर ४ गते सम्पन्न प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको समानुपातिकतर्फको मत परिणाम आएसँगै यतिवेला प्रदेश १ मा सरकार बनाउन दलहरू दौडधुपमा व्यस्त भएका छन्।प्रदेश १ मा कुनै पनि दलले बहुमत पाएको छैन। त्यसो हुँदा सरकार बनाउन अहिले सत्तारुढ गठबन्धन र प्रतिपक्षी दल नेकपा एमाले सांसदको जोडघटाउमा लागि परेका छन्।प्रदेश १ मा ठूलो दल नेकपा एमाले बनेको छ भने दोस्रो ठूलो दल नेपाली काँग्रेस छ। माओवादी केन्द्र तेस्रो र राप्रपा चौथो, पाँचौंमा एकीकृत समाजवादी र छैटौंमा&nbs

गण्डकीमा कांग्रेस बन्यो ठूलो दल: कस्को नेतृत्वमा बन्ला सरकार?

पोखरा: गण्डकी प्रदेश सभामा २७ सिट जित्दै नेपाली कांग्रेस ठूलो दल बनेको छ। प्रत्यक्षतर्फ कांग्रेसले १८, नेकपा (एमाले)ले १२, नेकपा (माओवादी केन्द्र) ले ४, नेपाल समाजवादी पार्टीले १ र स्वतन्त्रबाट दीपक मनाङेले जितेको छन्। यद्यपि, स्वतन्त्र रुपमा निर्वाचित भएपनि मनाङे हाल नेकपा (एकीकृत समाजवादी) मा प्रवेश गरेका छन्। कुल २४ सिटको…

समाजवादी र माओवादी गठबन्धनले सुदूरपश्चिम सरकार बहुमतमा

सुदूरपश्चिम प्रदेश सभामा सबैभन्दा ठूलो दल बनेको नेकपा एकीकृत समाजवादी र दोस्रो ठूलो दल नेकपा माओवादी केन्द्र मिल्दा सरकार बहुमतमा पुगेको छ।  दुई दलको प्रष्ट बहुमत रहेकाले विगतमा एमालेमा रहँदाकै...

संघदेखि प्रदेशसम्म एमालेलाई धक्का : प्रदेश सरकार दुईमा सीमित

२०७४ सालमा सम्पन्न आम निर्वाचनमा सबैभन्दा ठूलो दल बनेको नेकपा एमालेले एकपछि अर्को धक्का व्यहोर्नुपरेको छ । नयाँ संविधान निर्माणपछि पहिलोपटक भएको निर्वाचनमा ठूलो दल बनेपछि संघीय सरकारका साथै ४ वटा प्रदेशमा सरकार बनाएको एमाले संघीय सरकारका साथै क्रमशः प्रदेश सरकारको नेतृत्वबाट समेत बाहिरिन बाध्य भएको छ ।चुनावपछि एमाले र माओवादी केन्द्रसँग मिलेर नेकपा बन्यो । नेकपा बन्दा केन्द्रसहित ७ वटा सरकारको नेतृत्व गरे पनि एमाले–माओवादी एकता झण्डै साढे तीन वर्षभन्दा बढी टिकेन ।एमाले–माओ