काठमाडौं- पाकिस्तानमा सम्पन्न निर्वाचनमा कुनै पनि राजनीतिक दलले स्पष्ट बहुमत प्राप्त गर्न असफल भएसँगै नयाँ सरकार बनाउन कसरत सुरु भएको छ । निर्वाचनको परिणामबाट पूर्वप्रधानमन्त्री नवाज सरिफको पाकिस्तान मुस्लिम लिग नवाज (पीएमएल–एन) सबैभन्दा ठूलो दल बनेर उदाएको छ । यस पार्टीले ७५ सिट पाएको छ । यद्यपि गत फेब्रुअरी ८ मा सम्पन्न निर्वाचन परिणामअनुसार स्वतन्त्र […]