मापदण्ड विपरीत सञ्चालनमा रहेका तीन उद्योगमा सिल

सुर्खेत– उत्पादन मापदण्ड विपरीत सञ्चालनमा रहेका तीन उद्योगमा सिल गरिएको छ । खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालयले बजार अनुगमनका क्रममा तीन उद्योग सिल गरेको हो । कार्यालयले पटक/पटक दिएको निर्देशन अटेर गरेको, बिना लेबलका चाउमिन तथा बेकरीजन्य वस्तु उत्पादन तथा बिक्री वितरण गर्ने उद्योग सिल गरिएको खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालयका प्रमुख भेषबहादुर […]

सम्बन्धित सामग्री

घरेलु उद्योगमा ४५ अर्ब लगानी, तीन लाखलाई रोजगारी

मोरङमा ३० हजारभन्दा बढी घरेलु तथा साना उद्योग सञ्चालनमा रहेको बताइएको छ । साना तथा घरेलु उद्योग सङ्घअन्तर्गत रहेका ती उद्योगमा ४५ अर्ब रुपैयाँ लगानी हुनाका साथै तीन लाखले रोजगारी पाएका छन् । नेपाल घरेलु तथा साना उद्योग महासङ्घ मोरङको आगामी चैत ३ गते विराटनगरमा हुने २५ औँ साधारण सभा र १२ औँ जिल्ला अधिवेशनका …

पानी उद्योगमा १२ करोड लगानी

जिल्लाको पानी उद्योगमा करिब १२ करोड रुपैयाँ लगानी रहेको छ । शुद्ध पिउने पानी बजारमा पुर्‍याउने उद्देश्यले व्यवससायीले जिल्लाका विभिन्न स्थानमा रहेका १८ पानी उद्योगमा करिब ११ करोड ९९ लाख ४७ हजार रुपैयाँ लगानी गरेका हुन् । जिल्लामा सञ्चालनमा आएका पानी उद्योगहरूमा चालु पुँजी २ करोड ७६ लाख २० हजार रुपैयाँ रहेको घरेलु तथा साना […]

साबुन उद्योगमा लगानी बढ्दै

साबुन उद्योगमा लगानी थपिदै गएको छ । घरेलु तथा साना उद्योग कार्यालय दाङमा दर्ता भएको संख्याले जिल्लामा साबुन उद्योग थपिदै गएको देखाएको हो । उद्योग थपिदै गएसँगै उत्पादन समेत वृद्धि हुँदै गएको छ । उत्पादन वृद्धिसँगै अहिले जिल्लाका बजार स्थानीय साबुनले लिदै गएका छन् । बबई गाउँपालिकाको हापुरे बजारमा सञ्चालनमा आएको साबुन उद्योग फस्टाउँदै गएको […]

धनुषामा नियम विपरीत सञ्चालनमा रहेका ५ वटा उद्योगमा सिल

धनुषा - धनुषामा नियम विपरीत सञ्चालनमा रहेका पाँच वटा उद्याेगमा सिल लगाइएकाे छ । मापदण्ड विपरीत सञ्चालित २ वटा क्रसर उद्याेग र ३ वटा बालुवा वासिङ्ग गरी पाँच वटा उद्याेगमा सिल लगाइएकाे हाे ।  संयुक्त अनुगमन समिति, धनुषाका सहायक प्रमुख जिल्ला अधिकारी अनुज भण्डारीले नवीकरण नभएकाे, नदी नालाको छेउमा रहेकाे, मानव बस्तीमा असर पारेको एवम् बालुवा वासिङ्ग उद्योगहरुले क्रसर उद्योग सरह बालुवा उत्खन्न लगायतका कार्य गर्ने गरेको, नयाँ मापदण्ड अनुसार प्रारम्भिक वातावरणीय परीक्षण प्रतिवेदन पारित नगर...

गाउँपालिकाले ट्रिपर सञ्चालनमा रोक लगायाे

सल्यान : सल्यानको कपुरकोट–दाङ्ग सडकखण्डमा ट्रिपर सञ्चालनमा रोक लगाइएको छ। कपुरकोट गाउँपालिकाको कार्यपालिका बैठकले नै सिमेन्ट उद्योगमा ढुंगा ओसारपसार गर्ने ट्रिपर सञ्चालनमा रोक लगाउने निर्णय गरेको हो।रोल्पा सिमेन्ट प्रालिका अत्याधिक भारवहन गर्ने ट्रिपर गुड्दा नागरिकको स्वास्थ्य र सडकखण्ड जीर्ण बनेको भन्दै गाउँपालिकाले ट्रिपर सञ्चालनमा रोक लगाएको हो।स्थानीयको मागलाई मध्यनजर गर्दै अत्याधिक भारवहनसहित गुड्ने ट्रिपर सञ्चालनमा रोक लगाइएको कपुरकोट गाउँपालिका उपाध्यक्ष प्रकाश भ

पाँच दर्जन औषधि उद्योगमा ३५ अर्ब लगानी

मुलुकमा सयभन्दा बढी औषधि उद्योग दर्ता भए पनि झन्डै साढे पाँच दर्जनमात्र सञ्चालनमा रहेको र यी उद्योगमा ३५ अर्ब रुपैयाँ लगानी भइसकेको एक अध्ययनले देखाएको छ । उद्योग विभागले गरेको अध्ययनअनुसार नेपाल औषधिमा आत्मनिर्भर बन्ने सम्भावना देखिए पनि नीतिगत व्यवस्थाको कार्यान्वयन जरुरी छ ।विभागले एभरेष्ट कन्सल्टेन्सीमार्फत गरेको अध्ययनअनुसार औषधि उद्योगहरूको कुल लगानी ३५ अर्ब रुपैयाँभन्दा […]

बागलुङमा ग्रामीण साना कृषि उद्योग सञ्चालनमा

बागलुङ – किसानले उत्पादन गरेका खाद्यान्न तथा तेलहन बाली प्रशोधनका लागि बागलुङ नगरपालिका–३ गौँडाकोटमा ग्रामीण साना कृषि उद्योग सञ्चालनमा ल्याइएको छ । कृषि उत्पादन तथा बजारीकरणका लागि सहयोग पु¥याइरहेको मिर्मिरे कृषि सहकारीले उक्त उद्योग सञ्चालनमा ल्याएको हो । उद्योग शनिबार गण्डकी प्रदेशसभा सदस्य पियारी थापाले उद्घाटन गरे । उद्योगमा खाद्यान्न बालीको प्रशोधन, तोरीलगायत तेलहन बाली […]

वर्षौँ अघि बन्द भइसकेका दुई सरकारी उद्योगको प्रशासनिक खर्च ३४ करोड !

सरकारले वर्षौँ अघि नै बन्द भइसकेका दुई वटा उद्योगमा करोडौँ प्रशासनिक लगानी गरेको छ । महालेखा परीक्षक कार्यालयले सार्वजनिक गरेको ५८औँ प्रतिवेदनले बन्द भइसकेर शून्य प्रतिफल दिने उद्योगमा करोडौँ लगानी भएको देखाएको हो । सरकारले हाल सञ्चालनमा नरहेको र वर्षौँ पहिले बन्द भइसकेको नेपाल ओरियण्ट एन्ड म्याग्नेसाइट उद्योगमा ८० लाख प्रशासनिक लगानी गरेको छ । यसै गरी, बन्द भइसकेको अर्को सरकारी उद्योग गोरखकाली रबर उद्योगमा ३४ करोड रुपैयाँ लगानी गरेको पाइएको छ ।यी दुई वटा उद्योगमा गरेर सरकारले ३४ करोड

इँटा उद्योगमा मजदुर ल्याउने वातावरण बनाउन माग

नेपाल उद्योग परिसंघ प्रदेश–१ ले बन्द रहेका इँटा उद्योगमा मजदुर ल्याउने अनुमतिको माग गर्दै प्रदेश १ का मुख्यमन्त्री शेरधन राईलाई ज्ञापनपत्र बुझाएका छन् ।प्रदेश–१ अन्तर्गत विभिन्न जिल्लामा सञ्चालनमा रहेका इँटा उद्योगहरूमध्ये अहिले १० प्रतिशत मात्र सीमित समयका लागि सञ्चालन भइरहेको परिसंघले जनाएको छ ।परिसंघका अध्यक्ष भीम घिमिरेको नेतृत्वको टोलीले दिएको ज्ञापनपत्रमा भनिएको छ, “परिस्थितिमा खासै […]