इँटा उद्योगमा मजदुर ल्याउने वातावरण बनाउन माग

नेपाल उद्योग परिसंघ प्रदेश–१ ले बन्द रहेका इँटा उद्योगमा मजदुर ल्याउने अनुमतिको माग गर्दै प्रदेश १ का मुख्यमन्त्री शेरधन राईलाई ज्ञापनपत्र बुझाएका छन् ।प्रदेश–१ अन्तर्गत विभिन्न जिल्लामा सञ्चालनमा रहेका इँटा उद्योगहरूमध्ये अहिले १० प्रतिशत मात्र सीमित समयका लागि सञ्चालन भइरहेको परिसंघले जनाएको छ ।परिसंघका अध्यक्ष भीम घिमिरेको नेतृत्वको टोलीले दिएको ज्ञापनपत्रमा भनिएको छ, “परिस्थितिमा खासै […]