घरेलु उद्योगमा ४५ अर्ब लगानी, तीन लाखलाई रोजगारी

मोरङमा ३० हजारभन्दा बढी घरेलु तथा साना उद्योग सञ्चालनमा रहेको बताइएको छ । साना तथा घरेलु उद्योग सङ्घअन्तर्गत रहेका ती उद्योगमा ४५ अर्ब रुपैयाँ लगानी हुनाका साथै तीन लाखले रोजगारी पाएका छन् । नेपाल घरेलु तथा साना उद्योग महासङ्घ मोरङको आगामी चैत ३ गते विराटनगरमा हुने २५ औँ साधारण सभा र १२ औँ जिल्ला अधिवेशनका …

सम्बन्धित सामग्री

मोरङका घरेलु उद्योगमा तीन लाखलाई रोजगारी

मोरङ – मोरङ जिल्लामा  साना तथा घरेलु उद्योग सङ्घअन्तर्गत  ३० हजारभन्दा बढी उद्योग सञ्चालनमा रहेका तथा तिनमा रु ४५ अर्ब लगानी हुनाका साथै तीन लाखले रोजगारी पाएका छन्। नेपाल घरेलु तथा साना उद्योग महासङ्घ मोरङको आगामी चैत ३ गते विराटनगरमा हुने  २५ औँ साधारण सभा र १२ औँ जिल्ला अधिवेशनका सन्दर्भमा आज यहाँ आयोजित पत्रकार […]

बेरोजगार सूचीमा झण्डै ९ लाख, रोजगारी पाउने ९६ हजार

बजेटमार्फत सर्वसाधारणलाई लोभ्याउने गरी कार्यक्रम ल्याउने तर कार्यान्वयन नगर्ने सरकारको नीतिको एउटा उदाहरण बनेको छ– प्रधानमन्त्री रोजगार कार्यक्रम । बेरोजगारलाई वर्षको कम्तिमा एक सय दिन रोजगारी दिने भन्दै ल्याइएको यो कार्यक्रम क्रमशः तुहिँदै गएको छ । विगतका वर्षहरुमा यो कार्यक्रमका लागि दसौं अर्ब रुपैयाँ विनियोजन गरिएको थियो । तर, लक्ष्यअनुसार बेरोजगारलाई रोजगारी दिने काम हुन […]

सुर्खेतका पालिकाहरूको प्राथमिकतामा उत्पादन र रोजगारी

सुर्खेतका नौवटै स्थानीय तहले १० असारमा नीति कार्यक्रम तथा बजेट प्रस्तुत गरेका छन् ।आगामी आर्थिक वर्षका लागि ल्याएको नीति कार्यक्रम एवं बजेटमा सबै पालिकाले भौतिक पूर्वाधार निर्माण, उत्पादन, रोजगारी र कृषिलाई प्राथमिकता दिएका छन् ।कर्णाली प्रदेशको राजधानीसमेत रहेको वीरेन्द्रनगर नगरपालिकाले कुल एक अर्ब ९४ करोड ११ लाख १२ हजार पाँच सय रुपैयाँको बजेट ल्याएको छ […]

उत्पादन वृद्धि, रोजगारी सिर्जनाका रु तीन अर्ब ४५ करोड बजेट

सरकारले नेपाली उत्पादन वृद्धि, रोजगारी सिर्जनाका रु तीन अर्ब ४५ करोड बजेट विनियोजन गरेको छ । सरकारले आज सङ्घीय संसद्को संयुक्त बैठकमा पेश गरेको आर्थिक वर्ष २०७९/८० को राजस्व र व्यायको वार्षिक अनुमान (बजेट)मा सरकारी तथा सार्वजनिक निकायमा स्वदेशी वस्तुको प्रयोगको व्यवस्था मिलाइने उल्लेख छ । अर्थमन्त्री जनार्दन शर्माले पेश गर्नुभएको बजेटमा पूर्वाधार निर्माण मेसिनरी …

औद्योगिक लगानी २ खर्ब २८ अर्बले बढ्यो, थप २० हजारलाई रोजगारी सिर्जना

१५ जेठ, काठमाडौं । कोभिड महामारीका बाबजुद मुलुकमा चालु उद्योगमा गरिने लगानी र रोजगारी सिर्जना बढेको छ । आर्थिक सर्वेक्षण २०७८/७९ अनुसार चालु आर्थिक वर्षको फागुनसम्म सबै प्रकारका उद्योगमा हुने लगानी २ खर्ब २८ अर्ब रुपैयाँले बढेको छ । जसका कारण मुलुकमा २० हजार व्यक्तिलाई थप रोजगारी सिर्जना भएको सर्वेक्षणले जनाएको छ । चालु आर्थिक […]

कोभिडका कारण रोजगारी गुमाएकाहरुका लागि विश्व बैंकले २ अर्ब ८० करोड रुपैयाँ दिने

कोभिड–१९ का कारण रोजगारी गुमाएकाहरुका लागि विश्व बैंकले करिब २ अर्ब ८० करोड रुपैयाँ (२३ मिलियन अमेरिकी डलर) आर्थिक सहयोग दिने भएको छ । बैंकले कोरोना कालमा रोजगारी गुमाएकाहरुका लागि अल्पकालिन रोजगारी सिर्जना गर्ने गरी प्रधानमन्त्री रोजगार कार्यक्रमलाई उक्त रकम उपलब्ध गराउने भएको हो । बिहीबार राजधानीमा भएको एक कार्यक्रमका बीच बैंकका प्रतिनिधिले रकम उपलब्ध गराउने सम्बन्धमा हस्ताक्षर गरेका हुन् । सम्झौता अनुसार बैंकले २३ मिलियन अर्थात् २ अर्ब ८० करोड रुपैयाँ बराबरको आर्थिक सहयोग उपलब्ध गर

रोजगारी दिन सरकारको १० अर्ब बढी बजेट, खर्च आधा पनि हुँदैन

'पालिकामा एक सय ८० सूचीकृत बेरोजगार थिए। उनीहरूलाई एक सय दिनको रोजगारी प्रदान गर्न बजेट आएको होला। यो कुरा लेखालाई थाहा छ। मलाई जानकारी छैन,' उनले सेतोपाटीसँग भने।

दुई लाखलाई रोजगारी दिन १३ अर्ब बजेट

चालू आर्थिक वर्षमा नै असफल भएको प्रधानमन्त्री रोजगार कार्यक्रमलाई आगामी आर्थिक वर्षमा पनि सरकारले निरन्तरता दिएको छ । सरकारले रोजगारी सृजनालाई प्राथमिकता दिएर आगामी आर्थिक वर्षको लागि २ लाख नागरिकलाई रोजगारी दिन १२ अर्ब रुपैयाँ विनियोजन गरेको जनाएको छ ।सरकारले चालु आवमा प्रधानमन्त्री रोजगार कार्यक्रम मार्फत २ लाखलाई रोजगारी दिनेगरी १० अर्ब विनियोजन गरेकोमा आगामी […]