कमर्शियल गाडीको बिक्री निरासाजनक, पाँच ब्राण्डको बजार हिस्सा

काठमाडौं । सवारीसाधनको बिक्रीमा उच्च गिरावट जारी छ । जुलाई महिनामा नेपाली बजारमा कमर्शियल गाडीको बिक्री केबल २४६ यूनिट भएको छ । एक महिनाको अवधिमा एउटा पनि एलसीभी बस र एससीभी प्यासेन्जर गाडी बिक्री भएको छैन । टाटा विगर एक यूनिट बिक्री हुँदा ८.५ टनसम्मको लोड बोक्न सक्ने एलसीभीको बिक्री केबल ७ यूनिट बिक्री भएको […]

सम्बन्धित सामग्री

किवीले बजार पाएन, बिक्री नभएपछि आफन्तलाई उपहार !

ताप्लेजुङ – किवीले बजार नपाएपछि ताप्लेजुङका किसान चिन्तित बनेका छन् । किवीले बजार नपाउँदा बिक्री नभएर त्यसै खेर जाने अवस्थामा रहेको किसानको गुनासो छ । फुङलिङ नगरपालिका ७ दोखुका किसान राजकुमार गुरुङले ३० क्विन्टल (तीन हजार किलो) किवी उत्पादन गरेको बताउनुभयो । ३० क्विन्टल किवीमध्ये चार क्विन्टलमात्र बिक्री भएको बताउँदै उहाँले बाँकी किवी कहाँ लगेर बिक्री गर्ने भन्ने चिन्ता रहेको बताउनुभयो । बिक्री नभएका किवी छिमेकी तथा विभिन्न ठाउँमा रहेका आफन्तलाई उपहारसमेत पठाएको गुरुङले सुनाउनुभयो । होलसेल प्रतिकेजी ए...

थोक बजार केन्द्र खुलेपछि कृषक उत्साही

तानसेन नगरपालिका–१० तेल्घा सुनडाँडा गाउँमा तरकारी खेती गर्ने किसानका ५० घरपरिवार छन् । उनीहरूले दैनिक रु एक लाख बढीको तरकारी बिक्री गर्दै आएका छन् । तरकारी बिक्री गर्ने मुख्य थलो बुटवल र तानसेन बजार हो । सिद्धार्थ राजमार्गको जरेपिपलमा व्यापारीहरू भेटिन्छन् । पाल्पामा थोक बजार केन्द्र नहुँदा यो गाउँका सबैले व्यापारीकै मूल्यमा तरकारी बिक्री गर्दै आएका छन् । तानसेन होलाङ्गदीमा थोक बजार सङ्कलन तथा बिक्री केन्द्र सञ्चालन भएपछि भने यहाँका कृषक उत्साही भएका छन् । तेल्घाकी ४२ वर्षीया हेमा अस्

कुखुराको फूल बिक्री गर्न बजार लैजाने तयारी

काठमाडौँ,५ असोज । गोरखा नगरपालिका–८ का निवर्तमान वडाध्यक्ष कृष्णबहादुर केसी फार्ममा उत्पादन भएका कुखुराको फूल बिक्री गर्न बजार लैजाने तयारी गर्दै । केसीले अकलामाई पशुपन्छी तथा पोल्ट्री फार्म सञ्चालन गरी कुखुरापालन सुरु गरेर मनग्य आम्दानी गर्दै आएका छन् । तस्बिर : दीपक श्रेष्ठ/रासस

घरैबाट बिक्री हुने बंगुरका पाठापाठी बजार लैजाँदा पनि बिक्री भएन

तेह्रथुम- छथर गाउँपालिका-२ तेह्रथुमकी राजकुमारी लिम्बुको घरमा अहिले एक दर्जनभन्दा बढी बंगुरका पाठापाठी छन् । पाठापाठी बिक्रीबाटै उनले घर खर्चकाे जोहो गर्दै आएकी थिइन । तर, यसपटक भने पाठापाठी बिक्री नभएका कारण घर चलाउन मुस्किल भएको छ । पाठापाठी बेच्न शुक्रबारे बजारमा दुई पटक पुर्‍याउँदा पनि बिक्री नभएको उनले बताइन् । बंगुरको पाठापाठी बिक्रीबाट मात्रै […]

नियमित बजार अनुगमनका कारण म्याद गुज्रेका वस्तुकाे बिक्री वितरणमा सुधार हुँदै

तेह्रथुम । तेह्रथुमको सदरमुकाम लगायत बजार केन्द्रहरुमा म्याद गुज्रेका वस्तुकाे बिक्री वितरणमा सुधार हुन थालेको छ । जिल्ला प्रशासन कार्यालय, घरेलु तथा साना उद्योग कार्यालय, कोष तथा लेखा नियन्त्रण कार्यालय र जिल्ला स्वास्थ्य कार्यालयको नियमित अनुगमनले सुधार हुन थालेको हो । विगतमा बजार केन्द्रहरुमा छ्यापछ्प्ती अद्याय वस्तु पाउने गरेका बजारहरुमा पछिल्लो समय कमै मात्रामा मात्रै […]

बेतबाँसका सामग्री बिक्री गर्न बजार लैजाँदै ठगुन्ना

कञ्चनपुर, २० फागुन । कञ्चनपुरको कलुवापुर बजारमा आफूले निर्माण गरेको बेतबाँसका सामग्री बिक्री गर्न साइकलमा राखेर हिँडेका स्थानीय वीरसिंह ठगुन्ना । ठगुन्नाले बासको सामग्री बिक्री गरेर मनग्य आम्दानी गर्दै आएका छन् । तस्बिरः राजेन्द्रप्रसाद पनेरु÷रासस

यसवर्ष पनि च्याङ्ग्रा बिक्री नहुने

खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले यस वर्ष पनि दसैंका लागि च्याङ्‍ग्रा बिक्री वितरण नगर्ने भएको छ ।  दसैंका लागि च्याङ्‍ग्राको विक्री वितरण गर्ने तयारी गरेको कम्पनीले अभावका कारण बिक्री नगर्ने जनाएको हो । बजार मूल्यलाई नियन्त्रण गर्न कम्पनीले दसैँमा खसी बोका तथा च्याङ्‍ग्राको बिक्री वितरण गर्दै आएको भएतापनि यसवर्ष खसी÷बोका मात्र बिक्री हुने कम्पनीका सूचना अधिकारी शर्मिला न्यौपानेले जानकारी दिइन् ।उनका अनुसार बजार मूल्य नियन्त्रण गर्ने निकायले नै बढी मूल्यमा

बजार अनुगमन : कतै कम तौल, कतै म्याद गुज्रेका सामग्री बिक्री

पाँचथर । कोभिड–१९ को दोस्रो लहर फैलिएयता जिल्लास्थित नियमनकारी निकायले हिलिहाङ गाउँपालिकाका केही खाद्यान्नका पसलको अनुगमन गरे । विरलै मात्र हुने गरेको बजार अनुगमन महामारी र निषेधाज्ञाले ठप्प थियो । लामो अन्तरालमा गत हप्ता भएको अनुगमनका क्रममा अनुगमनकर्ताले उपभोक्ता मारमा पर्ने धेरै उदाहरण भने फेला पारे । बिक्री गर्ने सामग्री सधैँ तराजुमा एकातर्फ राखी तौल […]

निषेधाज्ञामा खाद्य कम्पनीका चार बिक्री केन्द्र खुल्ने

१६ वैशाख,काठमाडौं । सरकारी स्वमित्वको खाद्य व्यवस्था तथा व्यापार कम्पनीले निषेधाज्ञा अवधिभर उपत्यकाका चार वटा बिक्री केन्द्रमार्फत खाद्यान्न बिक्री गर्ने भएको छ । निषेधाज्ञमा बजार मूल्यमा हस्तक्षेप गर्न थापाथली, नख्खु, रामशाहपथ र सूर्यबिनायक बिक्री कक्षबाट उपभोक्तालाई सुपथ मूल्यमा खाद्यान्न बिक्री गर्ने निर्णय भएको कम्पनीकी सूचना अधिकारी शर्मिला न्यौपानेले जानकारी दिईन् । रामशाहपथ र सूर्यबिनायक बिक्री […]

महिलाको हत्या गरी औँलाहरु बिक्री गर्न बजार पुर्याउँदा...

कपिलवस्तुमा तान्त्रिक विधिका लागि हातको औँला बिक्री हुने भन्दै महिलाको हत्या गर्ने गिरोह पकाउ परेको छ । रुपन्देहीको लुम्बिनी साँस्कृतिक नगरपालिका–५ मनहरपुर बुडन्तपुरस्थित माइतीघरमा विगत १३ वर्षदेखि बस्दै आएकी ४२ वर्षीया सरजहाँ दर्जीको हत्या गरी हातका औँलाहरु तान्त्रिक विधिको लागि भन्दै बजारमा बिक्री गर्न बजार पुर्याउने गिरोह पकाउ गरेको प्रहरीले जनाएको छ ।उक्त गिरोहले यही चैत १२ गते कपिलवस्तु शुद्धोधन गाउँपालिका–६ स्थित बेतिया नदी छेउमा दर्जीको हत्या गरेर हातका औँलाहरू काटी विभि