बेतबाँसका सामग्री बिक्री गर्न बजार लैजाँदै ठगुन्ना
कञ्चनपुर, २० फागुन । कञ्चनपुरको कलुवापुर बजारमा आफूले निर्माण गरेको बेतबाँसका सामग्री बिक्री गर्न साइकलमा राखेर हिँडेका स्थानीय वीरसिंह ठगुन्ना । ठगुन्नाले बासको सामग्री बिक्री गरेर मनग्य आम्दानी गर्दै आएका छन् । तस्बिरः राजेन्द्रप्रसाद पनेरु÷रासस
कास्की, ८ असोज । पोखरामा बजार अनुगमनका क्रममा एक ‘स्टोर्स’मा म्याद सकिएको सामान बिक्री गरेको पाइएपछि सो ‘स्टोर्स’लाई कारबाही गरिएको छ । जिल्ला अनुगमन समिति कास्कीले आइतबार पोखराको मुख्य बजार चिप्लेढुङ्गामा रहेको ‘भागिरथ स्टोर्स’मा अनुगमन गर्दा म्याद गुर्जिएका सामग्री बिक्री गरेर उपभोक्तालाई ठगी गरेको पाइएपछि पाएएपछि ५० हजार जरिवाना गरेको हो । सो स्टोर्समा म्याद […]
कास्की, ८ असोज । पोखरामा बजार अनुगमनका क्रममा एक ‘स्टोर्स’मा म्याद सकिएको सामान बिक्री गरेको पाइएपछि सो ‘स्टोर्स’लाई कारबाही गरिएको छ । जिल्ला अनुगमन समिति कास्कीले आइतबार पोखराको मुख्य बजार चिप्लेढुङ्गामा रहेको ‘भागिरथ स्टोर्स’मा अनुगमन गर्दा म्याद गुर्जिएका सामग्री बिक्री गरेर उपभोक्तालाई ठगी गरेको पाइएपछि पाएएपछि ५० हजार जरिवाना गरेको हो । सो स्टोर्समा म्याद […]
कास्की– कास्कीको पोखरामा बजार अनुगमनका क्रममा म्याद सकिएको सामान बिक्री गरेको पाइएपछि कारबाही गरिएको छ । जिल्ला अनुगमन समिति कास्कीले आइतवार पोखराको मुख्य बजार चिप्लेढुङ्गामा रहेको ‘भागिरथ स्टोर’मा अनुगमन गर्दा म्याद सकिएका सामग्री बिक्री गरेर उपभोक्तालाई ठगी गरेको पाइएपछि ५० हजार रुपैयाँ जरिवाना गरेको हो । सो स्टोरमा म्याद सकिएको १३ लिटर साजन र आठ […]
ललितपुर- म्याद गुज्रेका सामग्री बिक्री गरेको भन्दै संयुक्त बजार अनुगमन ललितपुरको टोलीले पुल्चोकस्थित भाटभटेनी सुपरमार्केटलाई एक लाख जरिवाना गरेको छ । ललितपुर जिल्लाका सहायक प्रमुख जिल्ला अधिकारी अमरदीप सुनुवारसहितको टोलीले आज कृष्णगल्लीमा रहेको भाटभटेनी, मानभवनको विग मार्ट र पुल्चोकको सेलवेज डिपार्टमेन्ट अनुगमन गरेको थियो ।...
झापाको बजारमा म्याद गुज्रिएका र अखाद्य सामग्री बिक्रीका लागी राखिएको पाइएको छ । बजार अनुगमनका क्रममा अनुगमन टोलीले उल्लेख्य मात्रामा म्याद गुज्रिएका तथा अखाद्य सामग्री बरामद गरेसँगै म्याद गुज्रिएका र अखाद्य सामग्री बिक्रीका लागी राखिएको पाइएको हो । भद्रपुर नगरपालिकाकी उपप्रमुख तथा अनुगमन समिति संयोजक राधा कार्कीको नेतृत्वमा भद्रपुर नगरपालिकाका प्रमुख गणेश पोखरेल, खाद्यतथा गुण […]
बैतडी : जिल्ला प्रशासन कार्यालय बैतडीको नेतृत्वमा यहाँको सदरमुकामका बजार क्षेत्रमा अनुगमन गरिएको छ। गढी र गोठलापानी बजार अनुगमनका क्रममा ४ वटा पसललाई कारवाही गरिएको छ।प्रमुख जिल्ला अधिकारी सुरेश पन्थीका अनुसार म्याद नाघेका सामग्री बिक्री गर्ने र त्यस्ता सामग्री भण्डारण गरेका व्यापारी/पसलेलाई कारवाही गरि जरिवाना असुल गरिएको छ। अनुगमनका क्रममा ४ जना व्यापारीलाई ५ हजारका दरले जरिवाना गरि २० हजार रूपैयाँ असुल गरिएको हो।यसका साथै अनुगमनका क्रममा अखाद्य तथा म्याद नाघेका, लेबल अर्थात उत्पादन तथा उ
सिन्धुली । सिन्धुलीको सदरमुकाम सिन्धुलीमाडीमा कृषि उपज बजार समितिका २५ वटा सटरहरु खाली भएका छन् । संघीय सरकार मातहत रहेको बागमती प्रदेशको एक मात्र कृषि उपज बजार समितिले संचालन गरेको कृषि बजारका २५ वटा सटरहरुमा कृषि उपजका सामग्री बिक्री वितरण गर्ने व्यापारी नहुँदा भाडामा लाग्न कठिनाई भएको हो । सरकारले कृषि उपज बजारहरुमा व्यवसाय संचालन […]
पाँचथर । कोभिड–१९ को दोस्रो लहर फैलिएयता जिल्लास्थित नियमनकारी निकायले हिलिहाङ गाउँपालिकाका केही खाद्यान्नका पसलको अनुगमन गरे । विरलै मात्र हुने गरेको बजार अनुगमन महामारी र निषेधाज्ञाले ठप्प थियो । लामो अन्तरालमा गत हप्ता भएको अनुगमनका क्रममा अनुगमनकर्ताले उपभोक्ता मारमा पर्ने धेरै उदाहरण भने फेला पारे । बिक्री गर्ने सामग्री सधैँ तराजुमा एकातर्फ राखी तौल […]
डडेल्धुरामा साताको तीन दिन मात्र अत्यावश्यक सामग्री बिक्री गर्न पाइने भएपछि जिल्लामा झन् भीडभाड बढेको छ ।साताको आइतबार, मंगलबार र बिहीबार बिहान ७ बजेदेखि १० बजेसम्म मात्र खाद्यान्न पसल सञ्चालन गर्न पाइने भएपछि सो समयमा सर्वसाधारणको भीड बढेको हो ।जिल्लामा कोरोना संक्रमण र मृत्युदर बढ्दै गएपछि गत वैशाख १९ गतेदेखि २५ गतेसम्म लकडाउन सुरु गरिएको […]