नियमित बजार अनुगमनका कारण म्याद गुज्रेका वस्तुकाे बिक्री वितरणमा सुधार हुँदै

तेह्रथुम । तेह्रथुमको सदरमुकाम लगायत बजार केन्द्रहरुमा म्याद गुज्रेका वस्तुकाे बिक्री वितरणमा सुधार हुन थालेको छ । जिल्ला प्रशासन कार्यालय, घरेलु तथा साना उद्योग कार्यालय, कोष तथा लेखा नियन्त्रण कार्यालय र जिल्ला स्वास्थ्य कार्यालयको नियमित अनुगमनले सुधार हुन थालेको हो । विगतमा बजार केन्द्रहरुमा छ्यापछ्प्ती अद्याय वस्तु पाउने गरेका बजारहरुमा पछिल्लो समय कमै मात्रामा मात्रै […]