राष्ट्रकवि: समर्थन र विरोध

हामीलाई महाकवि देवकोटा मनपर्दैन, उनले शिक्षामन्त्री हुँदा मातृभाषामा पढ्न पाउने अधिकारबाट सम्पूर्ण अन्य भाषाभाषीलाई कुठाराघात गरे। कविशिरोमणि लेखनाथ मनपर्दैन, उनले राणा र राजाको गुणगानमा भनेर राणाका लागि ‘पिँजडाको सुगा’ लेखे। अम्बर गुरुङ मनपरेन, उनलाई राजा महेन्द्रले नेपाल ल्याए। हामीलाई बालकृष्ण सम मनपर्दैन, किनकि उनी कुलीन राणाको घरमा जन्मिए।

सम्बन्धित सामग्री

लोकतन्त्रमा विरोध वा समर्थन गर्न पाइन्छ, तर ढुंगा हान्न पाइँदैनः गगन थापा

काठमाडौं,११ मंसिर । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले लोकतन्त्रमा विरोध वा समर्थन गर्न पाइने तर ढुंगा हान्न भने नपाईने बताएका छन् । सोमबार नवलपुर कांग्रेसको जिल्ला सम्मेलनलाई सम्बोधन गर्दै महामन्त्री थापाले पहिचानका नाममा समर्थन वा विरोध गर्न पाईएपनि भौतिक आक्रमण गर्नु गलत रहेको बताए । आइतबार नेकपा एमालेका सचिव तथा प्रतिनिधि सभाका सदस्य योगेश भट्टराईमाथि […]

प्यालेस्टनाइनलाई समर्थन जनाउन हजारौँ इराकी जनता सडकमा

इजरायलले गाजापट्टीमा गरेको आक्रमणको विरोध गर्न र प्यालेस्टनाइनलाई समर्थन जनाउन हजारौँ इराकी जनताले र्‍याली गरेका छन्।...

प्यालेस्टनाइनलाई समर्थन जनाउन हजारौँ इराकी जनता सडकमा

इजरायलले गाजापट्टीमा गरेको आक्रमणको विरोध गर्न र प्यालेस्टनाइनलाई समर्थन जनाउन हजारौँ इराकी जनताले र्‍याली गरेका छन्।...

विरोध प्रदर्शनको समर्थन गर्ने इरानी अभिनेत्री पक्राउ

तेहरान – हिरासतमा एक महिलाको मृत्यु भएपछि सुरु भएको तीन महिना लामो विरोध आन्दोलनलाई समर्थन गरेपछि इरानले एक प्रमुख अभिनेत्रीलाई शनिबार पक्राउ गरेको छ। इरानी सञ्चार माध्यमका अनुसार ३८ वर्षीय तरानेह अलिदुस्तीलाई पक्राउ गरिएको हो। ‘झुटा र विकृत सामग्री प्रकाशित गरेको र अराजकता भड्काएको आरोपमा गिरफ्तार गरिएको थियो’, तस्निम समाचार एजेन्सीले जनाएको छ। उनी सन् […]

जनमोर्चाको नीति : सरकारको विरोध गर्ने तर समर्थन फिर्ता नलिने

२४ फागुन, पोखरा । अमेरिकी सहयोग परियोजना एमसीसी संसदबाट अनुमोदन गरेसँगै गठबन्धनबाट अलग भएको राष्ट्रिय जनमोर्चाले गण्डकी प्रदेश सरकारलाई दिएको समर्थन भने यथावतै राख्ने भएको छ । यससँगै मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेल नेतृत्वको सरकारलाई ढुक्क भएको छ । संसदबाट एमसीसी पारित हुनुलाई राष्ट्रघात भन्दै १६ फागुनमा राष्ट्रिय जनमोर्चाले पाँचदलीय गठबन्धनबाट अलग भएको घोषणा गरेको थियो […]

सरकार जेसुकै होस्, एमसीसी समर्थन गर्दैनौँ : माधव नेपाल

काठमाडौँ । नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधव नेपालले एमसीसीमा आफूहरूको समर्थन नहुने बताएका छन् । आज (आइतबार) संसद् बैठकपछि संवाददाताहरूसँग कुरा गर्दै नेपालले एमसीसी पास गर्न आफूहरूको समर्थन नहुने बताएका हुन् । ‘एमसिसीमा हाम्रो समर्थन छैन,’ उनले भने,‘सरकारले जसरी पनि लान खोजे सरकार जे हुन्छ, हुन्छ।’ समाजवादीका सम्मानित नेता झलनाथ खनाल पनि ‘एमसीसीको विरोध […]

कालीगण्डकी डाइभर्सन : विरोध कि समर्थन ?

नदी डाइभर्सन गर्ने कार्य विश्वभर नै विवादित विषय हो । अन्य प्राकृतिक स्रोत पनि स्थानान्तरण गर्ने कार्यको विरोध हुने गर्छ । परियोजना के हो ?कालीगण्डकी नदीमा डाइभर्सन बनाई तिनाउ नदीमा पानी पठाउने हो । यसबाट १ सय २६ मेगावाट विद्युत् निकालिनेछ । कपिलवस्तु र रूपन्देहीमा १ लाख ७ हजार हेक्टर जमिन सिँचाइ हुनेछ । यसको […]

लिभरपुलविरुद्धको खेलअघि युनाइटेड समर्थकले गरे विरोध प्रदर्शन

एजेन्सी। म्यानचेस्टर युनाइटेडका समर्थकहरूले लिभरपुलविरुद्धको खेलअघि ओल्ड ट्राफोर्डमा क्लबका मालिक ग्लेजर परिवार स्वामित्वको विरोध गरेका छन्। युनाइटेडले युरोपियन सुपर लिग खेल्न समर्थन गरेका कारण झन्डै २०० भन्दा धेरै समर्थकले रंगशालामा विरोध गरेका हुन्। समर्थकले खेलाडी बसेको होटल अगाडि पनि विरोध गरेका थिए। प्रिमियर लिगको दोस्रो स्थानमा रहेको युनाइटेडले आज ९ः१५ बजे लिभरपुलविरुद्ध घरेलु मैदान ओल्ड ट्राफोर्डमा खेल्दैछ।

माओवादीलाई एमाले नेता रिजालको व्यंग्यः घोर विरोध गर्ने, समर्थन फिर्ता नलिने !

काठमाडौं। एमाले नेता विष्णु रिजालले अहिलेको संसदबाट वैकल्पिक सरकार नबन्ने टिप्पणी गरेका छन्। माओवादी केन्द्रको स्थायी कमिटी बैठकले सरकारलाई दिएको समर्थन फिर्ता लिने जिम्मा प्रचण्डलाई दिएपछि नेता रिजालले व्यंग्य गर्दै फेसबुकमा लेखेका छन्,“यो निर्णय हो कि अनिर्णय?जब सरकारको घोर विरोध गरिरहेको पार्टीले नै समर्थन फिर्ता लिन सक्दैन भने यही संसदबाट वैकल्पिक सरकार बन्छ कि बन्दैन भन्ने प्रष्ट हुँदैन र?