नदी डाइभर्सन गर्ने कार्य विश्वभर नै विवादित विषय हो । अन्य प्राकृतिक स्रोत पनि स्थानान्तरण गर्ने कार्यको विरोध हुने गर्छ । परियोजना के हो ?कालीगण्डकी नदीमा डाइभर्सन बनाई तिनाउ नदीमा पानी पठाउने हो । यसबाट १ सय २६ मेगावाट विद्युत् निकालिनेछ । कपिलवस्तु र रूपन्देहीमा १ लाख ७ हजार हेक्टर जमिन सिँचाइ हुनेछ । यसको […]