काठमाडौं । नेपाली कांग्रेसका नेता गगन थापाले सरकारले ल्याउन लागेको दल विभाजन सम्बन्धी अध्यादेशको ओली र उनका समर्थकले विरोध गर्ने कुनै पनि नैतिक आधार नभएको बताउनुभएकाे छ । थापाले गत वर्ष वैशाखमा संसद छलेर दल विभाजनसम्बन्धी अधयादेश ल्याउने ओली, समर्थन गर्ने मण्डली र जारी गर्ने राष्ट्रपतिलाई अध्यादेशको विरोध गर्ने अधिकार नभएको बताउनुभएको हो । ‘संसद […]