काठमाडौं,११ मंसिर । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले लोकतन्त्रमा विरोध वा समर्थन गर्न पाइने तर ढुंगा हान्न भने नपाईने बताएका छन् । सोमबार नवलपुर कांग्रेसको जिल्ला सम्मेलनलाई सम्बोधन गर्दै महामन्त्री थापाले पहिचानका नाममा समर्थन वा विरोध गर्न पाईएपनि भौतिक आक्रमण गर्नु गलत रहेको बताए । आइतबार नेकपा एमालेका सचिव तथा प्रतिनिधि सभाका सदस्य योगेश भट्टराईमाथि […]