विरोध प्रदर्शनको समर्थन गर्ने इरानी अभिनेत्री पक्राउ

तेहरान – हिरासतमा एक महिलाको मृत्यु भएपछि सुरु भएको तीन महिना लामो विरोध आन्दोलनलाई समर्थन गरेपछि इरानले एक प्रमुख अभिनेत्रीलाई शनिबार पक्राउ गरेको छ। इरानी सञ्चार माध्यमका अनुसार ३८ वर्षीय तरानेह अलिदुस्तीलाई पक्राउ गरिएको हो। ‘झुटा र विकृत सामग्री प्रकाशित गरेको र अराजकता भड्काएको आरोपमा गिरफ्तार गरिएको थियो’, तस्निम समाचार एजेन्सीले जनाएको छ। उनी सन् […]

सम्बन्धित सामग्री

इरानी र्‍यापर तुमाजलाई मृत्युदण्डको सजाय - NepaliPatra

काठमाडौँ । इरानी र्‍यापर तुमाज सालेहीलाई मृत्युदण्डको सजाय सुनाइएको छ । सरकार विरोधी प्रदर्शनलाई समर्थन गरेको आरोपमा तुमाजलाई मृत्युदण्डको सजाय सुनाइएको हो । २०२२ सालमा महसा अमिनीको प्रहरी हिरासतमा मृत्यु भएपछि सुरु भएको आन्दोलनलाई तुमाज सालेहीले आफ्ना गीतमार्फत समर्थन गरेका थिए ।​ सालेहीका वकिलहरूमध्ये एक अमिर रायसियनका अनुसार र्‍यापरले सजाय विरुद्ध अपील गर्नेछन्। यसबारे इरानी […]

हिजाब क्रान्तिको समर्थनमा उत्रिएकी इरानी नायिका तारानेह पक्राउ

इरानकी चर्चित अभिनेत्री तारानेह अलिडुस्टीलाई पक्राउ गरिएको छ। इरानमा जारी सरकारविरुद्ध प्रदर्शनमा समर्थन जनाएपछि प्रहरीले उनलाई पक्राउ गरेको बिबिसिले उल्लेख गरेको छ। स्थानीय मिडियाका अनुसार तारानेहले प्रदर्शनबारे झुट फैलाएको आरोपमा उनलाई पक्राउ गरिएको हो। गत साता तारानेहले इन्स्टाग्राममार्फत प्रदर्शनमा सहभागी भएका एक व्यक्तिको झुण्डाएर हत्या गरिएको विरोधबारे लेखेकी थिइन्। अस्कर…

किन पक्राउ परिन् चर्चित इरानी अभिनेत्री तारानेह ?

इरानमा सरकार विरोधी प्रदर्शनलाई समर्थन गरेको आरोपमा चर्चित अभिनेत्री तारानेह अलीदोस्ती पक्राउ परेकी छन् ।

सरकार विराेधी प्रदर्शनलाई समर्थन गरेकाे आराेपमा चर्चित इरानी अभिनेत्री पक्राउ

इरानमा सरकार विराेधी प्रदर्शनकारीलाई समर्थन गरेको आरोपमा चर्चित अभिनेत्री तरानेह अलिदोस्ती पक्राउ परेकी छन्। सरकारी सञ्चारमाध्यम इर्नाका अनुसार तरानेहलाई प्रदर्शनका सम्बन्धमा ‘झुट फैलाएको’ आरोपमा पक्राउ गरिएको हो। गत हप्ता तरानेह अलिदोस्तीले हिजाब विरुद्धको विरोध समर्थनमा उनले इन्स्टाग्राममा एक पोस्ट गरेकी थिइन्। उनले इन्स्टाग्राममा हिजाब बिनाको आफ्नो तस्बिर राखेकी थिइन्। आन्दोलनमा संलग्न भएको भन्दै मोहसेन शेकरी […]

इरानी र रूसी सुरक्षा अधिकारीबीच युक्रेन सङ्कटबारे छलफल

इरानको सर्वोच्च राष्ट्रिय सुरक्षा परिषदका सचिव अली शामखानी र रूसी महासङ्सघको सुरक्षा परिषदका सचिव निकोलाई पात्रुसेभबीच युक्रेन सङ्कटबारे छलफल भएको छ । दुवै पक्षले द्विपक्षीय सम्बन्ध सुदृढ गर्ने उपायका साथै जारी युक्रेन सङ्कट र समस्याबारे पनि विचारविमर्श गरेका इरानी समाचार वेबसाइट नूरले जनाएको छ । सचिव शामखानीले युक्रेन–रूस युद्धविराम तथा शान्ति वार्ताको लागि नेतृत्व गर्ने कुनै पनि प्रयासलाई इरानको स्वागत एवम् समर्थन रहने स्पष्ट गर्दै जारी द्वन्द्व अन्त्यका निम्ति सक्रिय भूमिका निर्वाह

इरानी मूलका अमेरिकीले गरे वासिङ्टनमा प्रदर्शन

गत महिना महसा अमिनीको मृत्युपछि इरानमा भएको राष्ट्रव्यापी विरोध प्रदर्शनलाई समर्थन गर्न इरानी मूलका  हजारौं मानिसहरूले शनिबार वाशिङ्टनमा जुलुस निकालेका थिए । जब उनीहरू नेशनल मलबाट हिंड्दै गर्दा उनीहरूले “महिला, जीवन, स्वतन्त्रता“ र “इरानका लागि न्याय“ जस्ता नारा लगाएका थिए । हिजाब नियम उल्लंघन गरेको अभियोगमा गत महिना इरानमा हिरासतमा राखिएकी युवती महसा अमिनीको मृत्युपछि त्यसको विरोधमा देशव्यापी प्रदर्शन भएको छ । इरानी महिलाको प्रदर्शनप्रति ऐक्यबद्धता जनाउँदै

प्रियंका चोपडाले इरानी महिला महसा अमिनीको गरिन् प्रशंसा

एजेन्सी । भारतीय अभिनेत्री प्रियंका चोपडाले इरानमा भइरहेको महिला आन्दोलनलाई समर्थन गरेकी छिन् । यस विषयमा प्रियंका चोपडाले आफ्नो सामाजिक सञ्जाल एक पोस्ट सेयर गरेकी छिन् । इरानमा महसा अमिनीको मृत्यु भएपछि त्यहाँका महिलाहरूले सरकार र प्रहरीविरुद्ध प्रदर्शन गरिरहेका छन् । प्रियंकाले भनेकी छिन्, ‘कि जुन आवाज मौन थियो, त्यो आगामी दिनमा ज्वालामुखी जस्तै फुट्नेछ […]

प्रदर्शनलाई समर्थन जनाएको भन्दै इरानी पूर्वफुटबलर गिरफ्तार

हिरासतमा रहँदा एक कुर्दिश युवतीको ज्यान गएको विषयविरुद्ध भएको प्रदर्शनलाई समर्थन जनाएको भन्दै पूर्वफुटबलरलाई त्यहाँको आधिकारिक निकायले गिरफ्तार गरेको इरानी सञ्चारमाध्यमले बताएका छन्।...

इरानलाई परमाणु सम्झौता सम्बन्धी वार्तामा फर्किन अमेरिकाको आग्रह

एजेन्सी । अमेरिकाले इरानलाई परमाणु सम्झौता सम्बन्धी वार्तामा फर्किन आग्रह गरेको छ । हिजो पद सम्हालेका इरानी राष्ट्रपति इब्राहिम रइसीले देशमाथि लागेका प्रतिबन्ध अन्त्यका लागि गरिने कूटनीतिक पहललाई समर्थन गर्ने सङ्केत गरेकै बेला अमेरिकाले यस्तो आह्वान गरेको हो । अमेरिकाले कूटनीतिक मार्ग सधैँ खुला नरहने चेतावनी पनि दिएको छ । सन् २०१८ मा त्यस बेलाका […]