२४ फागुन, पोखरा । अमेरिकी सहयोग परियोजना एमसीसी संसदबाट अनुमोदन गरेसँगै गठबन्धनबाट अलग भएको राष्ट्रिय जनमोर्चाले गण्डकी प्रदेश सरकारलाई दिएको समर्थन भने यथावतै राख्ने भएको छ । यससँगै मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेल नेतृत्वको सरकारलाई ढुक्क भएको छ । संसदबाट एमसीसी पारित हुनुलाई राष्ट्रघात भन्दै १६ फागुनमा राष्ट्रिय जनमोर्चाले पाँचदलीय गठबन्धनबाट अलग भएको घोषणा गरेको थियो […]