सरकारले घोषणा गरेको छुट पाउन बैंक–वित्तीय संस्थालाई आज अन्तिम मौका

महानिर्देशक मैनालीका अनुसार, सर्वोच्चको निर्णयपछि करिब १५ अर्ब रुपैयाँ राजस्व संकलन हुने आधार तय भएको छ ।

सम्बन्धित सामग्री

निर्यात बढाउन अपनाउनुपर्ने नीति

निर्यात बढ्ने र आयात घट्ने क्रम नरोकिँदा २०७९/८० मा केन्द्रीय बैङ्कले थप ४७ वस्तुका आयातमा कडाइ गरेको थियो । केन्द्रीय बैङ्ले २०७८ माघ अन्तिम सातामा एक परिपत्र जारी गरी कुल ४७ वटा एचएस कोडबाट आयात हुने वस्तुका आयातमा कडाइ गरेको थियो । प्रतीक पत्र (एलसी) खोल्दा छ वटा वस्तुका ५० प्रतिशत र ४१ वस्तुका शत प्रतिशत नगद मार्जिनको व्यवस्था गरेको थियो र पछि २०७९/८० अन्तसम्म यस्तो सबै हट्यो । सरकारी र निजी क्षेत्रमामा निकासीलाई यथेष्ट ध्यान नदिँदासमेत व्यापार प्रभावित भएका छन् । सरकारी निकायबाट र निजी क्षेत्रबाट निकासी नीति घोषणा गरिए पनि राष्ट्रिय व्यापार नीति कल्पना गरिएभन्दा समन्वय, एकीकृत र स्थायी गरिएका छैनन् । विनिमय दर, आर्थिक प्रावधान, भन्सार शुल्क छुट र अरू प्रोत्साहनहरू दिने काम कम भएका छैनन् । नेपालमा धेरै जसो

ग्राण्ड इयर एन्ड सेल दराज १२.१२ अभियान २६ मंसिरदेखि

काठमाडौं । नेपालको अग्रणी अनलाइन बजार दराजले आगामी २६ मंसिरदेखि ग्राण्ड इयर एन्ड सेल दराज १२.१२ सञ्चालनमा ल्याउने भएको छ । सेल दराज ११.११ को व्यापक सफलता पछि वर्षको अन्तिम अभियान-दराज १२.१२ दराज घोषणा गरेको छ । यो ग्राण्ड इयर एन्ड सेल देशभरका ग्राहकहरूलाई आफूले मनपर्ने उत्पादनहरूमा छुट र अफरहरू प्राप्त गर्ने अर्को अवसर प्रदान […]

सूर्या लाइफद्वारा बिलम्ब शुल्क बुझाउन आग्रह, बीमितले छुट पाउने

सूर्या लाइफ इन्स्योरेन्सले तोकिएको समयमा बीमाशुल्क नबुझाउने बीमितहरुलाई अबिलम्ब शुल्क बुझाउन विशेष आग्रह गरेको छ । बुधबार एक सूचना जारी गर्दै कम्पनीले बीमाशुल्क नबुझाउनेलाई यथाशीघ्र शुल्क बुझाउन आग्रह गर्दै सो अवधिको ब्याजमा समेत विशेष छुट दिने घोषणा गरेको हो । सूचना अनुसार २०७९ बैशाख २१ गतेदेखि २०७९ जेठ ३१ गतेसम्म तोकिएको सबै प्रकृया पुरा गरी पुनर्जागरण (नवीकरण) गराएमा पुनर्जागरण गर्दा लाग्ने ब्याजमा अधिकतम ३५ प्रतिशतसम्म छुट प्रदान गरिने कम्पनीले जनाएको छ । यस्तो छुट अन्तिम बीमाशुल्क भुक्

शुरु भयो दराजको १२.१२ सेल अभियान, यस्ता छन् अफर

काठमाडौं । दराजले वर्षको अन्तिम सेल अभियान ‘दराज १२.१२’ को घोषणा गरेको छ। यो अभियान मंसिर २४ गते मध्यरातिदेखि शुरु हुनेछ । दराज १२.१२ अभियानमा उपभोक्ताहरुले विशेष छुट प्राप्त गर्ने कम्पनीले जनाएको छ । अभियानअन्तर्गत ४ हजार रुपैयाँको मेगा भौचर र बैंक कार्डमार्फत १० प्रतिशतसम्मको थप छुटको लाभ उठाउन सक्नेछन् । यस अभियानमा सनराइज बैंक, एनएमबी […]

हुन्डाई अफरका विजेता घोषणा

काठमाडौं (अस) । नेपालमा हुन्डाई गाडीको आधिकारिक वितरक लक्ष्मी इन्टरकन्टिनेन्टलले गत वर्षको दशैं–तिहार अवसरमा ल्याएको ‘यसपालिको दशैं–तिहार वेलकम टू हुन्डाई परिवार’ अफरको बम्पर विजेताको नाम घोषणा गरेको छ । अफरमा हरेक नयाँ हुन्डाई गाडी खरिदमा ग्राहकले आकर्षक नगद छुट र एक वर्षका लागि निःशुल्क बीमा, स्क्र्याच कार्डमार्फत थप १ लाख रुपैयाँसम्मको नगद छुटको व्यवस्था थियो । बम्पर उपहारअन्तर्गत लक्की ड्रमार्पmत १–१ जना विजेतालाई हुन्डाई ग्र्यान्ड आईटेन नियोज (मांगा) र हुन्डाई अउरा (एस) जित्ने मौका थियो । अफरका विजेताको घोषणा हिमालय टिभीमा लाइभ लक्की ड्रमार्फत गरिएको हो । पहिलो बम्पर लक्की ड्रअन्तर्गत, कुपन नम्बर १४४५, मैतीदेवी, काठमाडौंका श्यामप्रसाद पौडेलले हुन्डाई ग्र्यान्ड आईटेन नियोज (मांगा) जितेका छन् । अफरको दोस्रो तथा अन्तिम बम्पर लक्की ड्रअन्तर्गत कुपन नम्बर १६१७, भरतपुर, चितवनका चेतनारायण सापकोटाले हुन्डाई अउरा (एस) जिते । योजना ०७७ असोज ५ देखि मंसिर ५ गतेसम्म लागू गरिएको थियो । कार्यक्रममा कन्ज्युमर आई नेपालकी अध्यक्ष विमला खनाल तथा पूर्वराष्ट्रिय फुटबल क्याप्टेन अनिल गुरुङ सहभागी थिए ।

मोहन गजुरेल

भारतले हालैको बजेटमा स्टार्टअप कम्पनीहरूलाई थप एक वर्ष कर छुट (ट्याक्स होलिडे) दिने घोषणा गरेको छ । कोरोना महामारीका कारण व्यवसायमा परेको असरलाई ख्याल गर्दै उसले पुँजीगत लाभकर छुटको अवधि पनि एक वर्ष थपेको छ । गत डिसेम्बर अन्तिम सातासम्मको तथ्यांकअनुसार भारतमा ४१ हजार हाराहारी स्टार्टअप दर्ता छन् । यीमध्ये ३९ हजारभन्दा बढीले करिब ४ लाख ७० हजार जनालाई रोजगारी दिएका छन् ।

नवउद्यमशीलता प्रवर्धनमा राज्यको उदासीनता

भारतले हालैको बजेटमा स्टार्टअप कम्पनीहरूलाई थप एक वर्ष कर छुट (ट्याक्स होलिडे) दिने घोषणा गरेको छ । कोरोना महामारीका कारण व्यवसायमा परेको असरलाई ख्याल गर्दै उसले पुँजीगत लाभकर छुटको अवधि पनि एक वर्ष थपेको छ । गत डिसेम्बर अन्तिम सातासम्मको तथ्यांकअनुसार भारतमा ४१ हजार हाराहारी स्टार्टअप दर्ता छन् । यीमध्ये ३९ हजारभन्दा बढीले करिब ४ लाख ७० हजार जनालाई रोजगारी दिएका छन् ।

दराजको अंग्रेजी महिनाको अन्तिम सेल १२.१२ अभियान

दराजले ११.११ अभियानको सफलतापछि वर्षको अन्तिम सेल अभियान दराज १२.१२ को घोषणा गरेको छ । यो अभियान शनिबार मध्यरातदेखि पुस ३ गतेसम्म हुनेछ ।यो अभियानमा उपभोक्ताले विशेष छुटसहित र बैंक कार्डमार्फत थप छुट पाउने कम्पनीले जनाएको छ। सानिमा बैंक, माछापुच्छ्रे बैंक र सिटिजन बैंकका क्रेडिट र डेबिट कार्ड मार्फत भूक्तानी गर्दा १२ प्रतिशत (अधिकतम १२१२ […]