सेयर र जग्गा कारोबारमा पूँजीगत लाभकर नै अन्तिम कर नहुने, ३ वर्षको कर तिर्नेलाई ५० प्रतिशत छुट

१५ जेठ, काठमाडौं । सेयर तथा घरजग्गाको कारोबार प्राकृतिक व्यक्तिले व्यावसायिक कारोबार गर्दा पूँजीगत लाभकर नै अन्तिम कर नहुने भएको छ । सोमबार अर्थमन्त्री डा. प्रकाशशरण महतले संसदमा प्रस्तुत गरेको आर्थिक विधेयक २०८० मा पूँजीगत लाभकर नै अन्तिम कर नहुने गरी आयकर तिर्नेलाई छुट दिने घोषणा गरेको छ । प्राकृतिक व्यक्तिले व्यावसायिक धितोपत्र र घरजग्गाको […]