दराजको अंग्रेजी महिनाको अन्तिम सेल १२.१२ अभियान

दराजले ११.११ अभियानको सफलतापछि वर्षको अन्तिम सेल अभियान दराज १२.१२ को घोषणा गरेको छ । यो अभियान शनिबार मध्यरातदेखि पुस ३ गतेसम्म हुनेछ ।यो अभियानमा उपभोक्ताले विशेष छुटसहित र बैंक कार्डमार्फत थप छुट पाउने कम्पनीले जनाएको छ। सानिमा बैंक, माछापुच्छ्रे बैंक र सिटिजन बैंकका क्रेडिट र डेबिट कार्ड मार्फत भूक्तानी गर्दा १२ प्रतिशत (अधिकतम १२१२ […]