काठमाडौं । दराजले वर्षको अन्तिम सेल अभियान ‘दराज १२.१२’ को घोषणा गरेको छ। यो अभियान मंसिर २४ गते मध्यरातिदेखि शुरु हुनेछ । दराज १२.१२ अभियानमा उपभोक्ताहरुले विशेष छुट प्राप्त गर्ने कम्पनीले जनाएको छ । अभियानअन्तर्गत ४ हजार रुपैयाँको मेगा भौचर र बैंक कार्डमार्फत १० प्रतिशतसम्मको थप छुटको लाभ उठाउन सक्नेछन् । यस अभियानमा सनराइज बैंक, एनएमबी […]