सूर्या लाइफद्वारा बिलम्ब शुल्क बुझाउन आग्रह, बीमितले छुट पाउने

सूर्या लाइफ इन्स्योरेन्सले तोकिएको समयमा बीमाशुल्क नबुझाउने बीमितहरुलाई अबिलम्ब शुल्क बुझाउन विशेष आग्रह गरेको छ । बुधबार एक सूचना जारी गर्दै कम्पनीले बीमाशुल्क नबुझाउनेलाई यथाशीघ्र शुल्क बुझाउन आग्रह गर्दै सो अवधिको ब्याजमा समेत विशेष छुट दिने घोषणा गरेको हो । सूचना अनुसार २०७९ बैशाख २१ गतेदेखि २०७९ जेठ ३१ गतेसम्म तोकिएको सबै प्रकृया पुरा गरी पुनर्जागरण (नवीकरण) गराएमा पुनर्जागरण गर्दा लाग्ने ब्याजमा अधिकतम ३५ प्रतिशतसम्म छुट प्रदान गरिने कम्पनीले जनाएको छ । यस्तो छुट अन्तिम बीमाशुल्क भुक्