बर्दिया । पछिल्लो समयमा बर्दियामा पनि नयाँ प्रजातीको कोरोनाको महामारी फैलदै गएको छ । कोरोनाको महामारी तिब्र गतिमा बढ्दै गएपछि स्थानियबासी त्रसीत भएका छन् । सामान्य लक्षणसँगै अक्सिजन लिनु पर्ने बिरामी पनि बढ्दै गएका छन् । अक्सिजन दिनु पर्ने बिरामी बढ्दै गएपछि जिल्लाका विभिन्न पालिकाहरुले अक्सिजनसहितको आइशोलेसन कक्ष पनि तयार गरी सेवा दिन थालेका छन् […]
The post अक्सिजनसहितको आइशोलेसन तयार गर्दै बर्दियाका पालिका appeared first on RajdhaniDaily.com - Online Nepali News Portal.