काठमाडौं महानगरपालिकाको सार्वजनिक क्षेत्रभित्र शनिबार (आज) देखि धुम्रपान तथा सुर्ति सेवनमा प्रतिबन्ध लगाइएको छ । महानगरपालिकाले गत भदौं ३० गते सूचना जारी गरेर असोज १ गतेदेखि लागुहुने गरि सार्वजनिक स्थलमा चुरोट, बिडी, सिगार,तमाखु, सुल्झा, कक्कड, कच्चा सुर्ती, खैनी खुट्खा वा त्यस्तै प्रकारका अन्य पदार्थ सेवन गर्न प्रतिबन्ध लगाएको हो । सूर्तिजन्य पदार्थ (नियन्त्रण र नियमन) […]