काठमाडौं महानगरभित्र सार्वजनिक स्थानमा धुम्रपान गर्न नपाइने

काठमाडौं महानगरपालिकाले सार्वजनिक क्षेत्रभित्र असोज १ गतेदेखि धुम्रपान निषेध गरेको छ । महानगरपालिकाले आज सूचना निकालेर असोज १ गतेदेखि सार्वजनिक स्थलमा चुरोट, बिँडी, सिगार, तमाखु, सुल्झा, कक्कड, कच्चा सुर्ती, खैनी गुट्खा वा त्यस्तै प्रकारका अन्य पदार्थ सेवन गर्न प्रतिबन्ध लगाइएको जनाएको छ । सार्वजनिक स्थललाई धुम्रपान तथा सुर्तीजन्य पदार्थ मुक्त गराउने कार्यका लागि गरिने नियमन तथा नियन्त्रणसम्बन्धी कार्यमा सहयोग गर्न  महानगरले सबैमा अनुरोध छ ।कानुन, सदाचार र सार्वजनिक हित तथा भलाइका हिसा

सम्बन्धित सामग्री

काठमाडौं उपत्यका विश्वकै प्रदूषित शहरको दोस्रो स्थानमा

काठमाडौं । काठमाडौं उपत्यका विश्वकै प्रदूषित शहरको दोस्रो स्थानमा पुगेको छ । यूरोपेली प्रदूषण मापन संस्था वल्र्ड एयर क्वालिटी इन्डेक्स (आईक्यूएयर)ले काठमाडौं उपत्यकाको पछिल्लो चार दिनयता वायु प्रदूषण निरन्तर बढ्दै गएको जनाएको छ । विश्व स्वास्थ्य संगठन (डब्लूएचओ)का अनुसार आईक्युआई ५० भन्दा बढी रहेको वातावरण मानव स्वास्थ्यका लागि घातक हुँदै जाने देखाएको छ । आईक्युआईमार्फत […]

काठमाडौं–१ मतान्तर बढाउँदै प्रकाशमान, मिश्र दोस्रो स्थानमा

काठमाडौं : काठमाडौं क्षेत्र नम्बर १ मा नेपाली कांग्रेसका उम्मेदवारले अग्रता लिएका छन्। कांग्रेसका उम्मेदवार प्रकाशमान सिंहले ७ सय ५४ पाएका छन्। त्यस्तै दोस्रो स्थानमा राष्ट्रिय प्रजातन्त्र पार्टीका वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्रले ६ सय ८० मत पाएका छन्। नेकपा एमालेका उम्मेदवार किरण पौडेल ४ सय ९६ मतसहित तेस्रो स्थानमा छन्। नेपाल शुसासन पार्टीका रमेश खरेलले २ सय २५ पाएका छन्। राष्ट्रिय स्वतन्त्र पार्टीका पुकार बम एक सय ७५ मतसहित पाँचौं स्थानमा छन्।

काठमाडौं–७ मा स्वतन्त्र पार्टी अग्र स्थानमा, मानुषी चौथो

काठमाडौं : काठमाडौं क्षेत्र नम्बर ७ मा राष्ट्रिय स्वतन्त्र पार्टीले अग्रता लिएको छ। राष्ट्रिय स्वतन्त्र पार्टीका गणेश पराजुलीले १७७ मतसहित अग्रता लिएका हुन्।दोस्रो स्थानमा स्वतन्त्र उम्मेदवार यादवलाल कायस्थ रहेका छन्। उनले १०८ मत पाएका छन्।नेकपा एमालेका उम्मेदवार श्यामकुमार घिमिरे ९३ मतसहित तेस्रो स्थानमा छन्। गठबन्धनबाट नेकपा माओवादी केन्द्रकी मानुषी यमि भट्टराई ७५ मतसहित चौथो स्थानमा छन्।

काठमाडौं महानगरले सार्वजनिक स्थानमा भिक्षा माग्न रोक लगायो

काठमाडौं : काठमाडौं महानगरपालिकाले सार्वजनिक स्थानमा भिक्षा माग्न रोक लगाएको छ। आज सूचना जारी गर्दै महानगरले सडक, गल्ली, पार्क, सवारी बिसौनी स्थल, सरकारी कार्यालय, सार्वजनिक सवारीसाधन र अन्य सार्वजनिक स्थानमा भिक्षा माग्न रोक लगाएको हो। पछिल्लो समय महानगरमा माग्नेको संख्या बढ्दै गइरहेको गुनासो आएपछि यस्तो निर्णय लिइएको हो। यद्यपि, कुनै धार्मिक…

काठमाडौं उपत्यकाको धेरै स्थानमा भारी वर्षा

पछिल्लो ४ घण्टामा काठमाडौं उपत्यकाको धेरै स्थानमा भारी बर्षा मापन भएको छ । वर्षाका कारण हनुमन्ते, मनोहरा, बागमती र यसका  सहायक नदीमा जलसतह बढेको छ ।  नदी किनारको बाटो भई यात्रा...

विश्वका वायुप्रदूषित शहर सूचीको चौथो स्थानमा काठमाडौं

नेपालको राजधानी काठमाडौं उपत्यका विश्व अति वायु प्रदूषित शहर सूचीको चौथो स्थानमा उक्लिएको छ । विश्वभरको वायु प्रदूषण स्थितिबारे अद्यावधिक जानकारी दिइरहेको आइक्यूएअरडटकमका अनुसार यतिखेर काठमाडौं उपत्यकाको वायु गुणस्तर सूचक १६९ आइक्यू छ । शून्यदेखि ५० सम्म एक्यूआई हुँदा मात्रै सो स्थान स्वस्थ मान्न सकिन्छ । भारतको राजधानी दिल्ली यतिखेर विश्वकै अति प्रदूषित शहर भएको छ । त्यहाँको युएस एक्यूआई २१० पुगेको छ । दोस्रो स्थानमा रहेको पाकिस्तानको लाहोर शहरको एक्यूआई १८६ र तेस्रो स्थानमा रहेको भारतकै क

काठमाडौं उपत्यकालगायत देशका केही स्थानमा मेघ गर्जनसहित पानी पर्ने

काठमाडौं । आज दिउँसो देशका अधिकांश स्थानमा आंशिकदेखि सामान्य बदली भएर केही स्थानमा मेघ गर्जनसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । काठमाडौं उपत्यकामा पनि आज दिउँसो सामान्य बदली भई मेघगर्जन हुने महाशाखाले जनाएको छ । काठमाडौंको आज बिहानको न्यूनतम् तापक्रम १७ दशमलव ८ डिग्री सेल्सियस रह्यो भने दिउँसोको अधिकतम् तापक्रम […]

काठमाडौं उपत्यकालगायत देशका केही स्थानमा पानी पर्ने

काठमाडौं । आज दिउँसो देशभर आंशिकदेखि सामान्य बदली रही केही स्थानमा मेघ गर्जन र चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षा हुने सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । काठमाडौं उपत्यकामा पनि सामान्य बदली भई मेघ गर्जन हुने महाशाखाले जनाएको छ । काठमाडौंको आज बिहानको न्यूनतम् तापक्रम १९ डिग्री सेल्सियस रह्यो भने दिउँसोको अधिकतम् तापक्रम २८ देखि […]

काठमाडौं रेजर्स तालिकाको शीर्ष स्थानमा

चितवन एफसीमाथि जित निकाल्दै काठमाडौं रेजर्स तालिकाको शीर्ष स्थानमा रहँदै नेपाल सुपर लिगको प्ले अफमा प्रवेश गरेको छ ।त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको लिग चरणको अन्तिम खेलमा एफसी चितवनलाई २–१ गोल अन्तरले पराजित गर्दै काठमाडौं प्ले अफमा प्रवेश गरेको हो । काठमाडौंलाई जित दिलाउन मेसौके ओलोमोउ र संजोक राईले १–१ गोल गरे भने चितवनका राजीव लोप्चनले […]

काठमाडौं उपत्यकासहितका स्थानमा वर्षा

९ वैशाख, काठमाडौं । काठमाडौं उपत्यकासहितका स्थानमा पानी परिरहेको छ । स्थानीय र पश्चिमी वायुको प्रभावले गण्डकी, बागमती र प्रदेश २ मा पानी परिरहेको जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । काठमाडौं उपत्यकामा पानी पर्ने क्रम केही घण्टापछि रोकिने अनुमान छ । विहान पौने छ बजे गरिएको मापनअनुसार काठमाडौंमा १.८ मिलिमिटर […]