काठमाडौं : काठमाडौं महानगरपालिका भित्र आजबाट सार्वजनिक स्थलमा धुम्रपान तथा सुर्ती सेवन गर्न रोक लगाइएको छ। महानगरले केहीदिन अघि असोज १ गतेबाट महानगरभित्र धुम्रपान र सुर्ती सेवा निषेध गरिएको सूचना जारी गरेको थियो।
महानगरपालिकाको नगरसभाको ११ औं अधिवेशनबाट सार्वजनिक स्थलमा धुम्रपान गर्न निषेध गर्ने व्यवस्था प्रभावकारीरूपमा कार्यान्वयन गर्ने नीति पारित गरेको थियो।
'संवत्…