ललितपुरको पाटन, जावलाखेल र पुल्चोक धुम्रपान निषेधित क्षेत्र घोषित

ललितपुर महानगरपालिकाले पाटन दरबार क्षेत्र, जावलाखेल र पुल्चोक परिसरलाई धुम्रपान निषेधित क्षेत्र घोषणा गरेको छ ।

सम्बन्धित सामग्री

ललितपुर महानगरपालिकाद्वारा पाटन-जावलाखेल-पुल्चोक धूमपान निषेधित क्षेत्र घोषणा

काठमाडौँ- ललितपुर महानगरपालिकाले विभिन्न क्षेत्रलाई धुम्रपान निषेधित घोषणा गरेको छ । महानगरले शुक्रबार एक कार्यक्रमको आयोजना गर्दै ललितपुरको पाटन दरबार स्क्वाएर, पुल्चोक गा हिटी पार्क र जावलाखेल चोक क्षेत्रलाई धुम्रपान निषेधित क्षेत्र घोषणा गरेको हो । धुम्रपान नगरौँ स्वास्थ रहौँ नाराका साथ महानगरले ती क्षेत्रलाई धुम्रपान निषेधित क्षेत्र घोषणा गरेको ललितपुर महानगरका मेयर चिरिबाबु महर्जनले […]

आजबाट पाटन, जावलाखेल र पुल्चोक क्षेत्रमा धुम्रपान गर्न नपाइने

काठमाडौँ। पाटन दरबार क्षेत्र, जावलाखेल र पुलचोक परिसरलाई धुम्रपान निषेधित क्षेत्र घोषणा गरिएको छ। ललितपुर महानगरपालिकाले यी तीन क्षेत्रलाई धुम्रपान निषेधित क्षेत्र घोषणा गरिएको हो।

पाटन-जावलाखेल-पुल्चोक धुम्रपान निषेधित क्षेत्र

ललितपुर महानगरपालिकाले पाटन दरबार क्षेत्र, जावलाखेल र पुल्चोक परिसरलाई धुम्रपान निषेधित क्षेत्र घोषणा गरेको छ । शुक्रबार महानगरपालिकाले पाटन दरबार स्क्वाएरमा एक कार्यक्रम आयोजना गरी यी तीन क्षेत्रलाई धुमपान निषेधित क्षेत्र घोषणा गरेको हो । कार्यक्रममा बोल्दै ललितपुर महानगरपालिकाका मेयर चिरिबाबु महर्जनले यो कार्यक्रम दुई वर्षअघि नै शुभारम्भ गर्ने योजना रहेपनि कोरोनाको कारण सफल हुन नसकेको बताए । उनले आजबाट लागू हुनेगरी शुरु भएको धुम्रपान निषेधित क्षेत्रमा सुरुवाती सात दिन धुम्रपान नगर्न आग्रह गर्न