काठमाडौं महानगरका सार्वजनिक स्थलमा धुम्रपान गर्न रोक

काठमाडौं, ३० भदौ । काठमाडौं महानगरपालिकाले सार्वजनिक क्षेत्रमा धुम्रपान गर्न रोक लगाउने भएको छ । आगामी असोज १ गतेदेखि लागु हुनेगरी सार्वजनिक स्थानमा धुम्रपान गर्न रोक लगाएको हो । बिहीबार एक विज्ञप्ति जारी गर्दै महानगरले चुरोट, बिडी, सिगार, तमाखु, सुल्फा, कक्कड, कच्चा सुर्ती, खैनी, गुट्खा वा यस्तै प्रकारका अन्य मुखमा राख्ने, त्यस्तो पदार्थको नसा लिने […]