राप्रपाको घोषणापत्र : सत्ता केन्द्रित राजनीति नगर्ने प्रतिबद्धता

काठमाडौं : राष्ट्रिय प्रजातन्त्र पार्टीले आगामी निर्वाचन मुलुकको समग्र आर्थिक, सामाजिक र राजनीतिक क्षेत्रमा व्यापक रुपान्तरणका लागि स्वर्णिम अवसरका रुपमा सदुपयोग गर्न मतदातालाई आह्वान गरेको छ। आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचन घोषणापत्र जारी गर्दै पार्टी अध्यक्ष राजेन्द्र लिङ्देनले आफ्नो पार्टी सधैँ प्रजातन्त्र र जनताको सर्वोच्चताप्रति…

सम्बन्धित सामग्री

दलहरूको घोषणापत्र : कृषिमाथि झुटको खेती

हरेक निर्वाचनमा वैज्ञानिक भूमि सुधारको काम गर्ने योजना सबैजसो दलको घोषणापत्रमा रहेको छ तर काम शून्यप्रायः नै छ । बरु जमिनमा अहिले परम्परागत मात्र छैनन् नयाँ र विश्वव्यापी समस्या समेत थपिएका छन् । दुर्भाग्य यसबारे प्रायः सबै दल र तिनका दस्तावेज मौन छन् ।

एमाले घोषणापत्र सार्वजनिक कार्यक्रममा अनिल शाह ‘मोडरेटर’, सदीक्षा श्रेष्ठ होस्ट’

काठमाडौं । नेकपा एमालेले आज आफ्नो चुनावी घोषणापत्र कार्यक्रममा केही नयाँ प्रयोग गर्‍यो । अध्यक्ष केपी शर्मा ओलीले डिजिटल हस्ताक्षरद्वारा घोषणापत्र अनावरण गरे भने राजनीति बाहिरका दुई ‘सेलिब्रिटी’ लाई कार्यक्रममा महत्वपूर्ण भूमिका दिइयो । घोषणापत्र कार्यक्रमको सञ्चालन सदीक्षा श्रेष्ठले गरेकी थिइन्, जो पूर्वमिस नेपाल तथा रियालिटी शो ‘भ्वाइस अफ नेपाल’की होस्ट हुन् । उनको आवाजले […]

सत्ताको राजनीति नगर्ने भन्दै राप्रपाले ल्यायो ‘स्मार्ट घोषणापत्र’ (पूर्णपाठ)

राप्रपाको घोषणापत्रमा सवल र समुन्नत नेपालको दीर्घकालीन सोच लिइएको छ भने २०८७ सालसम्ममा नेपाललाई मध्यम आयस्तर भएको मुलुकका रूपमा स्तरोन्नति गर्ने दीर्घकालीन मार्गचित्र प्रस्तुत गरिएको छ । अध्यक्ष राजेन्द्र लिङदेनले अन्य पार्टीहरूभन्दा भिन्न तरिकाले पावरप्वाइन्ट भर्सनमा बुँदागत टिपोट गरिएको छरितो घोषणापत्र ल्याएका छन् ।

विवेकशील साझा पार्टीको घोषणापत्र सार्वजनिक

काठमाडौं । विवेकशील साझा पार्टीले कल्याणकारी लोकतन्त्र पार्टीको दर्शन रहेको भन्दै आफ्नो घोषणापत्र सार्वजनिक गरेको छ । मंगलबार काठमाडौंमा एक कार्यक्रम आयोजना गर्दै पार्टीले सुसंकृत राजनीति, समतामूलक समृद्धि पार्टीको लक्ष रहेको भन्दै घोषणापत्र सार्वजनिक गरेको हो । त्यस्तै, पार्टीले घोषणापत्रमा पद्धती, पारदर्शिता, ईमानदारी, उत्कृष्टतालाई आफ्नो मूल्य मान्यता रहेको उल्लेख गरेको छ । सरकार चलाउनेहरु असक्षम […]

किन छेउ लगाइन्छन् बहुसंख्यक जनताका मुद्दा ?

निर्वाचनको समय जो छ, थरीथरीका स्वादका वाचा कबोल, थरीथरी रंगका घोषणापत्र गाउँ सहरमा सुनिंदै, पढिंदै छन्। लोकतन्त्रको ताकत नै भन्नुपर्छ यसलाई जसले मानिसमा कौतूहल ल्याएको छ र जतिसुकै राजनीति निरपेक्ष भनिनेहरु पनि प्रत्यक्ष वा परोक्ष रुपमा निर्वाचनमा चासो दिइरहेका छन्। निर्वाचनको सायद सुन्दर पक्ष नै यही हो, यसले कसैलाई पनि अछुतो राख्दैन। जब आवधिक निर्वाचनले […]

जित्नकै लागि भएको सिद्धान्तहीन गठबन्धन गलत : प्रजापति

नेपाल मजदुर किसान पार्टीका केन्द्रीय सदस्य एवं भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले निर्वाचनको नाममा भएको सिद्धान्तहीन गठबन्धन गलत भएको धारणा राखेका छन् । निर्वाचन सिद्धान्त र विचारको लडाई भएको भन्दै तर ठूला राजनीति दलहरूले विचार र सिद्धान्तलाई तिलाञ्जली दिएर जित्नकै लागि गठबन्धन गरेको बताएका हुन् । निर्वाचन घोषणापत्रको लडाइँ भएको उल्लेख गर्दै ठूला भनिएका सरकारमा गएका पार्टीहरू निर्वाचन घोषणापत्रको लडाई हो भने राजनीतिशास्त्रको परिभाषालाई गलत बनाइदिएको बताए । राजनीति देश र जनताको सेवा

विचारमा हिँड्ने कि भीडमा रुमल्लिने ?

सामान्यतया राजनीतिमा कार्यकर्ता निर्देशित गर्ने भनेको विचारले हो, भीडले होइन । विडम्वना आजको राजनीति विचारमा होइन, भीडबाट निर्देशित छ । नहोस् पनि किन ? नेता स्वयम्लाई पनि विचार चाहिएको छैन ।कांग्रेसका कति कार्यकर्ताले वीपी कोइरालाका विचार पढेका होलान् ? कम्युनिष्ट कार्यकर्ताले कार्लमास्क, माओ, लेनिन, स्टालिन, कम्युनिष्ट घोषणापत्र नपढेको कति भयो होला ? उत्तर सहज छ, किन पढ्नु पर्यो ? नेतृत्व गर्ने नेताले कहिल्यै यो वा त्यो पुस्तक पढ्नु भनेकै छैन, भनिहाले पनि किन मान्ने ? यो सबै पढेर हात्ती ठूलो भए

विवेकशीलसाझाको घोषणापत्र सार्वजनिक

विवेकशील साझा पार्टीले नेपालमा स्थिर शासनका लागि प्रत्यक्ष निर्वाचित प्रधानमन्त्रीको परिकल्पना सहित आफ्नो घोषणापत्र सार्वजनिक गरेको छ। अहिलेको संसदीय प्रणालीले विकृत राजनीति निम्त्याएको भन्दै उसले यस्तो अवधारणा अघि सारेको हो। 'वेस्टमिन्स्टर मोडेलको संसदीय प्रणालीले अस्थिर सरकार, अप्राकृतिक सत्ता समीकरण लगायतका विकृति निम्त्याएको सन्दर्भमा प्रत्यक्ष निर्वाचित कार्यकारी प्रधानमन्त्री सहितको शासकीय स्वरुप उपयुक्त हुने पार्टीको ठहर…