काठमाडौं । विवेकशील साझा पार्टीले कल्याणकारी लोकतन्त्र पार्टीको दर्शन रहेको भन्दै आफ्नो घोषणापत्र सार्वजनिक गरेको छ । मंगलबार काठमाडौंमा एक कार्यक्रम आयोजना गर्दै पार्टीले सुसंकृत राजनीति, समतामूलक समृद्धि पार्टीको लक्ष रहेको भन्दै घोषणापत्र सार्वजनिक गरेको हो । त्यस्तै, पार्टीले घोषणापत्रमा पद्धती, पारदर्शिता, ईमानदारी, उत्कृष्टतालाई आफ्नो मूल्य मान्यता रहेको उल्लेख गरेको छ । सरकार चलाउनेहरु असक्षम […]