निर्वाचनको समय जो छ, थरीथरीका स्वादका वाचा कबोल, थरीथरी रंगका घोषणापत्र गाउँ सहरमा सुनिंदै, पढिंदै छन्। लोकतन्त्रको ताकत नै भन्नुपर्छ यसलाई जसले मानिसमा कौतूहल ल्याएको छ र जतिसुकै राजनीति निरपेक्ष भनिनेहरु पनि प्रत्यक्ष वा परोक्ष रुपमा निर्वाचनमा चासो दिइरहेका छन्। निर्वाचनको सायद सुन्दर पक्ष नै यही हो, यसले कसैलाई पनि अछुतो राख्दैन। जब आवधिक निर्वाचनले […]