एमाले घोषणापत्र सार्वजनिक कार्यक्रममा अनिल शाह ‘मोडरेटर’, सदीक्षा श्रेष्ठ होस्ट’

काठमाडौं । नेकपा एमालेले आज आफ्नो चुनावी घोषणापत्र कार्यक्रममा केही नयाँ प्रयोग गर्‍यो । अध्यक्ष केपी शर्मा ओलीले डिजिटल हस्ताक्षरद्वारा घोषणापत्र अनावरण गरे भने राजनीति बाहिरका दुई ‘सेलिब्रिटी’ लाई कार्यक्रममा महत्वपूर्ण भूमिका दिइयो । घोषणापत्र कार्यक्रमको सञ्चालन सदीक्षा श्रेष्ठले गरेकी थिइन्, जो पूर्वमिस नेपाल तथा रियालिटी शो ‘भ्वाइस अफ नेपाल’की होस्ट हुन् । उनको आवाजले […]